मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

राजनीति

सरकारले सार्वजनिक ग¥यो राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा, ७ प्रतिशत आर्थिक वृद्धिदरदेखि १५ लाखलाई रोजगारीसम्मका बुदा समावेश

काठमाडौं । बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले राष्ट्रिय मान्यता प्राप्त ६ वटा राजनीतिक दलका घोषणापत्रलाई समेटेर साझा दस्ताबेजको…

देउवा पक्षलाई काँग्रेस सभापति थापाको चेतावनीः क्रियाशील सदस्यता अध्यावधिक गर्ने कार्यमा डिष्टर्व नगरियोस्

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अध्यावधिक नगर्नेहरु पार्टीको सदस्य नरहने चेतावनी दिएका छन् ।

शेरबहादुर…

नयाँ वर्षमा जनकपुरधाममा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड

काठमाडौं । मधेस प्रदेशको धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा नयाँ वर्ष २०८३ को अवसरमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड लागेको…

अमेरिका र इरानबीच शान्ति वार्ताको आशामा तेलको मूल्य घट्यो

काठमाडौं।अमेरिका र इरानबीच शान्ति वार्ताको आशाले कच्चा तेलको मूल्य घटेको छ । दुई देशबीच शान्ति वार्ताको आशाले…

संघीय लोकतान्त्रिक गणतन्त्रको आदर्शलाई शिरोधार्य गरौँ, मुलुकको स्वार्थभन्दा माथि केही छैन : राष्ट्रपति

काठमाडौं। राष्ट्रपति,उपराष्ट्रपति र प्रधानमन्त्रीले साझा राष्ट्रिय लक्ष्य प्राप्तिको लागि प्रतिवद्ध हुन देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा आह्वान गरेका…

देउवा पक्षलाई काँग्रेस सभापति थापाको चेतावनीः क्रियाशील सदस्यता अध्यावधिक गर्ने कार्यमा डिष्टर्व नगरियोस्

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अध्यावधिक नगर्नेहरु पार्टीको सदस्य नरहने चेतावनी दिएका…

हर्मुज जलमार्ग बन्द गर्ने अधिकार कुनै पनि देशलाई नभएको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनको भनाइ

काठमाडौं । अमेरिका र इरान युद्धका कारण अवरुद्ध भएको स्ट्रेट अफ हर्मुजमा पानीजहाज रोक्ने कानुनी अधिकार कुनै पनि देशलाई…

भक्तपुर थिमिमा बिस्केट जात्राको रौनक

काठमाडौं । भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको घुइँचो लागेको छ ।

परम्परागत रूपमा तान्त्रिक विधिअनुसार नयाँ…

नयाँ वर्ष : राष्ट्रिय सङ्कल्प, एकता र समृद्धिको लागि आह्वान

काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले साझा राष्ट्रिय लक्ष्य प्राप्तिको लागि प्रतिवद्ध हुन देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा…

२०८३ सालमा विश्वयुद्धको प्रबल सम्भावना, नेपालमा धार्मिक र आर्थिक संकट चुलिने

काठमाडौं। प्रसिद्ध ज्योतिषी गुरु देवराज गौतमले विक्रम संवत २०८३ सालको विश्व र नेपालको राजनीतिक, आर्थिक तथा सामाजिक…

राजनीतिक परिवर्तनको वर्ष २०८२ लाई फर्केर हेर्दा ।

काठमाडौं। २०८२ साल नेपालको राजनीतिक देष्टिले एतिहासिक बन्न पुगेको छ । यो वर्ष जेन जी आन्दोलन देखि…

अर्थतन्त्रका चुनौती र सम्भावना दुवै बोकेको वर्ष २०८२

काठमाडौं। वर्ष २०८२ मा नेपालको अर्थतन्त्र मिश्रित अवस्थामा देखियो। समग्र आर्थिक वृद्धि अपेक्षाभन्दा कम रहँदा केही क्षेत्रले…

काठमाडौं । समाज कल्याण परिषदअन्तगर्त रहेको भृकुटीमण्डपमा भाडामा रहेर वर्षौ भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको…

गृहमन्त्रीलाई रक्षा बमको प्रश्न : ‘गरिब हुनु अपराध हो भन्न कति बेर लाग्ला ?’

काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाएकी छिन्। सामाजिक सञ्जाल…

प्रतिनिधि सभा महाअभियोगसम्बन्धि प्रावधानबारे विज्ञहरुसँग छलफल हुने

काठमाडौं । सांसदहरुले प्रतिनिधि सभामा महाअभियोगसम्बन्धि प्रावधानबारे विज्ञहरुसँग परामर्श गरी टुंगो लगाउने भएका छन् ।
सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा…

मन्त्रीहरूको सम्पती छानबिन र आयस्रोत खुलाउन माग गर्दै अखिल (क्रान्तिकारी) सडकमा

काठमाडौं । नेपाल सरकारका मन्त्रीहरूको हालै सार्वजनिक भएको सम्पती विवरण अपारदर्शी भएको भन्दै सत्तारुढ दल निकट विद्यार्थी संगठन अखिल…

मानव बेचविखनको समस्या बढ्दै जानु चिन्ताजनकः सचिव अर्याल

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव राधिका अर्यालले नेपालमा मानव बेचविखन तथा ओसारपसारको समस्या बढ्दै गएकोको…

मानव बेचविखनका मुद्दाहरू अदालतबाट छिटो फैसला हुनुपर्छः अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव बेचविखन तथा ओसारपसारसम्बन्धी मुद्दाहरू अदालतबाट छिटो फैसला हुनुपर्ने बताएका…

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिः सत्तापक्ष उदार हुन नसकेको आरोप

काठमाडौं । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले सभा सञ्चालनका लागि आवश्यक नियमावली पुनरावलोकन गरिरहेको छ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र…

YOU MAY ALSO LIKE