सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक शुरु भएको छ । बैठक शुक्रवार बिहान चितवनको सौराहामा शुक्रवारबाट शुरु भएको हो ।
बैठकमा पाँच सय भन्दा बढी प्रतिनिधिहरुले सहभागिता जनाउने रास्वपाले जनाएको छ । बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक, उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेश गर्नेछन् ।
साथै प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गर्ने बताइएको छ ।

RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE