मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

कांग्रेसका देउवा पक्षको आह्वानमा केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । कांग्रेसका शेरबहादुर देउवा पक्षको आह्वानमा केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा अहिले बिहान पार्टी कार्यालय सानेपा ललितपुरमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सबै ७ प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगले हिजो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिएको छ । पार्टीको आधिकारिकता सम्बन्धी आयोगको निर्णयलाई देउवा पक्षले अस्वीकार गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x