शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

अमेरिकी सेनाको फिर्ता इराकको बलियो स्वतन्त्रताको सङ्केतः इरानी विदेशमन्त्री

काठमाडौं। इराकको ऐन अल–असद वायुसेना केन्द्रबाट अमेरिकी सेना फिर्ता हुनुले इराकको स्वतन्त्रता र सार्वभौमिकता बलियो भएको इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले बताएका छन्। तेहरानमा इराकी विदेशमन्त्री फुवाद हुसेनसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस कदमको प्रशंसा गरे । इराकी सेनाले सो सैन्य अड्डाको पूर्ण नियन्त्रण लिएको छ ।

जसलाई इरानले क्षेत्रमा स्थिरता र राष्ट्रिय स्वाधिनताको प्रतीक मानेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x