बागलुङ–२ मा रास्वपाका सोम शर्मा विजयी
काठमाडौं । बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा विजयी भएका छन् । उनले १२ हजार ६ सय ४७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उनका निकटतम प्रतिस्प्रर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८ सय ६८ मत प्राप्त गरेका छन् । एमालेकी मञ्जु चालिसेले ७ हजार ८ सय ६४ र नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७ सय ९ मत प्राप्त गरेकी छिन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE