शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

समानुपातिकको १ लाख गणना कट्दा रास्वपालाई आधाभन्दा धेरै मत

काठमाडौं । समानुपातिक प्रणालीतर्फ अहिलेसम्म १ लाख ८ हजार भन्दा धेरै मत गणना हुँदा रास्वपालाई आधाभन्दा धेरै मत आएको छ । रास्वपाको ५९ हजार ५ सय ४६ मत आएको छ ।

यस्तै कांग्रेसको १९ हजार १७, एमालेको ११ हजार २ सय ८७, राप्रपाको ६ हजार ४ सय ८३, नेकपाको ४हजार १ सय ५३, राष्ट्रिय परिवर्तन पार्टीको २ हजार ४ सय ७३ र श्रम संस्कृति पार्टीको २ हजार १ सय ७३ मत आएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x