बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

बुरुण्डीको बुजुम्बुरामा श्रृंखलावद्ध विष्फोट

काठमाडौं । बुरुण्डीको आर्थिक राजधानी बुजुम्बुरामा धेरै विष्फोटका आवाजहरू सुनिएको स्थानीय बासिन्दाहरूले बताएका छन् ।

बुरुण्डीको गृह, सामुदायिक विकास तथा सार्वजनिक सुरक्षा मन्त्रालयले बुजुम्बुरा प्रान्तको एक सैन्य शिविरमा लागेको आगलागीपछि यी विष्फोटहरू भएको जानकारी दिएको छ ।

बुरुण्डीको राष्ट्रिय रक्षा बलले बुजुम्बुरा सैन्य आधार शिविरस्थित एक गोलाबारूद भण्डारबाट विष्फोट शुरु भएको पुष्टि गरेको छ । जहाँ अचानक आगलागी भएको थियो ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x