शुक्रबार, साउन १, २०८३
Friday, July 17, 2026

देश फाँसीवादतर्फ उन्मुख भएको एमाले अध्यक्ष ओलीको टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश फाँसीवादतर्फ उन्मुख भएको टिप्पणी गरेका छन् ।

रशुक्रबार पार्टीको नयाँ वेबसाइट र एप सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले संसद्सहितका अंग सरकारबाट दमित भएको बताएका हुन् । उनले राजनीतिक दलहरूको दूर दृष्ट्रि नभएको टिप्पणी गरे । उनले सरकार बेलगाम ढंगले अघि बढ्ने भन्दै बेठिक गर्नबाट रोक्नुपर्ने बताए ।

अध्यक्ष ओलीले सञ्चारमाध्यमको गेटअगाडि गाडी तेर्साएर अवरोध गरेको र त्यसलाई कारबाही नगरिएको बताए । सरकारले निर्देशन दिएर लगाएकाले कारबाही नगरिएको उनको भनाइ छ । उनले सरकार तानाशाही भएको टिप्पणी गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x