आधारातमा गयो भूकम्प, कहाँ थियो केन्द्रबिन्दु ?

काठमाडौं । नेपालमा गएराति भूकम्पले धक्का दिएको छ । खोटाङ केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले खोटाङको कुबिन्डे भन्ने स्थानलाई केन्द्र बनाएर सोमबार राति १० बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिएको छ ।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भने, ‘यो सानो खालको भूकम्प हो, यसले क्षति पुर्याउँदैन’ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE