साफ महिला च्याम्पियनः दुवै सेमिफाइनल खेल आज

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलका दुवै खेल हुँदैछन् ।
पहिलो खेलमा आज भूटान र बंगलादेश भिड्दैछन् भने दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिड्नेछन् । दुवै खेल दशरथ रंगशालामा हुनेछन् ।
बंगलादेश र भूटानबीचको खेल दिउँसो साढे १ बजे शुरु हुनेछ । भने नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल साँझ साढे ६ः३० बजेबाट शुरु हुनेछ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE