बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

रहेनन् पूर्वसभामुख ढुंगाना

  • 45
  •  
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares

काठमाडौं । पूर्वसभामुख दमनाथ ढुङ्गानाको निधन भएको छ । आइतबार दिउँसो अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि फ्रन्ट लाइन अस्पताल मध्य बानेश्वर लगिएको थियो ।

अस्पतालमा पुग्नासाथ उनलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार अस्पताल पुर्‍याउनुअघि नै ढुंगानाको बाटोमै मृत्यु भइसकेको थियो ।

ढुंगाना ०४८ देखि २०५१ सम्म प्रतिनिधिसभाका सभामुख भएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x