दुई ठूला दललाई हराउँदै पुथाउत्तरगङ्गामा माओवादी विजयी
काठमाडौं । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्षमा माओवादीकी नरपुरा बुढा विजयी भएकी छन् । कांग्रेस एमाले गठबन्धनलाई ठूलो मतान्तरले पराजित गर्दै उनले बाजी मारेकी हुन् ।
कांग्रेसको चुनाव चिह्न लिएर लडेकी एमालेकी केशकुमारी तुलाचनलाई १ हजार ४९९ मतान्तरले पराजित गर्दै बुढाले जित निकालेकी हुन् । उनले ३ हजार ६२७ मत ल्याउँदा कांग्रेस–एमाले गठबन्धनकी तुलाचन २ हजार १२८ मतमा सीमित भइन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE