बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अमेरिकी एयरलाइन्सद्वारा मंगलवारका सबै उडान रद्ध

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । अमेरिकी एयरलाइन्सले मंगलवार सफ्टवेयर आउटेज पछि सबै उडानहरू रद्ध गरेको छ ।

एयरलाइन्सको अनुरोधमा यूएस फेडरल एभिएसन एडमिनिस्ट्रेशनले राष्ट्रव्यापी रूपमा अमेरिकी एयरलाइन्सका सबै उडानहरू रद्ध गरेको हो ।

अमेरिकी एयरलाइन्सका प्रवक्तालाई उद्धृत गर्दै सीएनबीसीले एयरलाइन्सले आफ्नो उडान आज बिहान मात्रै शुरु गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x