बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

रास्वपाको केन्द्रिय समिति बैठक आज पनि

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आज पनि जारी छ । बैठकमा राजनीतिक, समसामयिक विषयहरुमाथि छलफल हुनेछ ।

साथै संविधान संशोधनका बारेमा पार्टीको धारणा तय गर्ने बताइएको छ । बैठकमा पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधिएको आरोपबारे पनि छलफल हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x