आज तराइमा हुस्सु र कुहिरो, अरु ठाउँको के छ अवस्था ?

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमवार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्युनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
न्युनचापीय प्रणालीको कारण कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको मौसम यतिबेला आंशिक बदली छ । तराईका धेरै भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ ।
देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE