बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आजको विनिमयदर, यस्तो छ बिदेशी मुद्राको नेपाली मूल्य

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ४६ पैसा र बिक्रीदर १३७ रुपियाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपियाँ ६३ पैसा र बिक्रीदर १४८ रुपियाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपियाँ ६३ पैसा र बिक्रीदर १७७ रुपियाँ ४० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ९२ पैसा र बिक्रीदर १५५ रुपियाँ ६० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ३० पैसा र बिक्रीदर ८५ रुपियाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपियाँ ०८ पैसा र बिक्रीदर ९५ रुपियाँ ५० पैसा, निर्धारण गरिएको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x