रघुजी पन्त शिक्षामन्त्री बनेसँग यस्तो बन्यो ओली नेतृत्वको क्याबिनेट
४ महिना अगाडी
Bagmati Television
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा आफू नेतृत्वको नेकपा (एमाले)का सांसद रघुजी पन्तलाई नियुक्त गरेका छन् । सोमबार मन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा प्रधानमन्त्री ओलीले बुधबार सांसद पन्तलाई नियुक्त गरेका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE