बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमडौं । सङ्घीय संसद् अन्र्तगतको राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

बैठक दिउँसो सवा १ बजे नयाँ बानेश्वर स्थित संसद भवनमा बस्न लागेको हो ।

आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x