सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

दिल्ली पुगेका रविलाई भाजपा महासचिवले गरे स्वागत

काठमाडौं । भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टीका शीर्ष नेताले स्वागत…

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरित, तथ्यहीन र आत्मसमर्पणवादीः प्रमुख सचेतक दुलाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति…

प्रधानमन्त्रीको अभिव्यक्ति चियापसलमा गफ गरे जस्तो हुनुहुँदैन: शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको अभिव्यक्ति तथ्य र प्रमाणमा…

खबर

काठमाडौं । भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टीका शीर्ष नेताले स्वागत…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको अभिव्यक्ति तथ्य र प्रमाणमा…

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध व्यवसायमा आवद्ध निजी क्षेत्रका व्यवसायीहरूलाई किसानको भुक्तानी समयमै फस्र्यौट गर्न…

काठमाडौं । प्रतिपक्ष दल नेकपा ९एमाले०ले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको धेरै भूमि मिचेको छ भनि…

विशेष

काठमाडौं , सभामुख डोलप्रसाद अर्यालले देशलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भुमिका आवश्यक रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकार गलत दिशामा गएमा वा काम गर्नमा ढिलाइ भएको अवस्थामा…

काठमाडौं । काठमाडौं । उपत्यका मेयर्स फोरमले केन्द्र सरकारले आईतवार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेर स्थानीय तहको अधिकार कुण्ठित गरेको बताएको छ ।

फोरमको ललितपुरस्थित महालक्ष्मी नगकरपालिकामा बसेको बैठकले सरकारले संविधान विपरित निर्णय गरेको निष्कर्ष…

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङलाई मानव अधिकार उल्लङ्घन गरेको ठहर गर्दै कानून बनाइ कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

राष्ट्रिय मानव अधिकार…

काठमाडौं । डीएनएसम्बन्धी छुट्टै कानून बनाउन सरोकारवालाहरुले सरकारलाई सुझाव दिएका छन् ।

काठमाडौंमा आयोजित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलमा सहभागिहरुले यस्तो सुझाव दिएका हुन् । नेपालसँग आवश्यक जनशक्ति र क्षमता नभएको कारण डीएनएसम्बन्धी छुट्टै कानून…

विचार

संवाद

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले सरकारले काठमाडौंको सुकम्बासी बस्तीबाट हटाइएका नागरिकहरुलाई अमानवीय ढंगले होल्डिङ सेन्टरमा राखेको आरोप लगाएका छन् ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीवार बसेको संयुक्त बैठकमा सांसदहरूले विस्थापित नागरिकलाई सरकारले न्युनतम व्यवस्था समेत नगरिकन राखेको आरोप लगाएका हुन् । दुवै समितिले नागार्जुनको ईचङ्गुमा रहेको होल्डिङ सेन्टरको अनुगमन गरेको थियो…

जीवनशैली

काठमाडौँ । आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना, आवश्यक सर्तकता अपनाउन मौसम विभागको आग्रह ।आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक, दुुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको हो ।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक, दुई ठाउँमा तथा राति लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हिमाली, पहाडी र…

दिनेश कँडेलः सानो उमेरदेखि संगीतमा रुचि राख्दै ठूला गायक बन्ने यात्रामा

काठमाडौं । चितवनका २४ बर्षिय दिनेश कँडेल पछिल्ला वर्षहरूमा आफ्ना म्युजिक म्यासअप र नेपाली गीतहरूमा दिएका मधुर स्वरका कारण चर्चामा छन् । बाल्यकालदेखि नै…

एमडी भएकै कारण दुर्घटना व्यहोर्नुपर्‍यो, अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले एमडी भएकै कारण आफूलाई प्राधिकरणबाट हटाइएको आरोप लगाएका छन् । बुधवार प्राधिकरणमा पुनःबहाली गर्दै उनले…

पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरिएको छ । चन्दले नेपाली साहित्यका क्षेत्रमा पुर्‍यएको योगदानको कदर गर्दै सोमबार सामुहिक रुपमा अभिनन्दन…

राजनीति

काठमाडौं । भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टीका शीर्ष नेताले स्वागत गरेका छन् ।

दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतीय जनता पार्टीका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका हुन् ।

दिल्लीमा रहदा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगाएतसँग महत्वपूर्ण भेटवार्ता गर्ने जनाइएको छ ।

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरित, तथ्यहीन र आत्मसमर्पणवादीः प्रमुख सचेतक दुलाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र साहले…

प्रधानमन्त्रीको अभिव्यक्ति चियापसलमा गफ गरे जस्तो हुनुहुँदैन: शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा…

प्रधानमन्त्रीलाई एमालेले भन्योः राष्ट्रघाती अभिव्यक्तिबारे संसदबाट माफी मागियोस्

काठमाडौं । प्रतिपक्ष दल नेकपा ९एमाले०ले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको…

कारोबार

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध व्यवसायमा आवद्ध निजी क्षेत्रका व्यवसायीहरूलाई किसानको भुक्तानी समयमै फस्र्यौट गर्न निर्देशन दिएकी छन् ।

सोमवार ललितपुरमा आयोजित छैटौँ राष्ट्रिय दुग्ध दिवसका अवसरमा बोल्दै मन्त्री चौधरीले किसानलाई नियमित रूपमा भुक्तानी गरी सरकारको अभियानमा सहयोग पु¥याउन निजी क्षेत्रसँग आग्रह गरेकी हुन् । मन्त्री चौधरीले सरकारले हाल व्यवसायीहरूलाई सहजीकरण र आवश्यक निर्देशन दिइरहेको उल्लेख…

महिनाको एक लाख रुपैयाँसम्म आम्दानी गर्नसक्ने वातावरण निर्माण गर्न बजेट केन्द्रित छः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कुल गार्हस्थ्य उत्पादनको अनुपातमा…

सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भारी मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा २०…

खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौं ।सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन…

अपराध

काठमाडौं। सरकारले सिफारिस गरेका विभिन्न ८ वटा अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले ६ वटा अध्यादेश जारी गरेका छन् ।शनिबार अपराह्न राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले थप तीन वटा अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

सरकारले गरेको सिफारिसका आधारमा संविधानको धारा धारा ११४ को उपधारा १ लाई आधार बनाएर पछिल्ला तीन दिनमा राष्ट्रपति पौडेलले ६ वटा अध्यादेश जारी गरेका हुन्…

मानव बेचविखनको समस्या बढ्दै जानु चिन्ताजनकः सचिव अर्याल

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव राधिका अर्यालले नेपालमा मानव बेचविखन…

ललितपुरमा दाजुभाइको हत्या, पाँच जना पक्राउ

काठमाडौं । ललितपुर पाटनको कृष्ण मन्दिर परिसरमा हिजो चक्कु प्रहार गरेर दाजुभाइको हत्या भएको…

विशेष अदालतद्वारा चित्तरञ्जन दाससहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं। विशेष अदालतले नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चित्तरञ्जन दाससहित…

मनोरञ्जन

काठमाडौं। संसदीय समितिले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ ।

सोमबार सिंहदरवारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले सो विधेयक परिमार्जनसहित पारित गरिएको हो । समसामयिक हुने गरी सो…