शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

सरकारको नियतमा कुनै पनि शङ्का छैनः रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारको नियतमा कुनै पनि शङ्का नभएको बताएका…

जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित हनुमाननगरमा रहेको गुठीको जग्गा गुठी संस्थानले निजी संस्थालाई भाडामा दिएपछि स्थानीय बासिन्दा र संस्थानबीच विवाद उत्पन्न

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित हनुमाननगरमा रहेको गुठीको जग्गा गुठी संस्थानले निजी संस्थालाई भाडामा दिएपछि स्थानीय बासिन्दा र संस्थानबीच…

सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन पूर्वाधार विकास क्षेत्रमा गरिएको ऐतिहासिक सुधार भएको निर्माण व्यवसायीहरुको भनाइ

काठमाडौं । निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधनलाई पूर्वाधार विकास क्षेत्रमा गरिएको ऐतिहासिक सुधार…

खबर

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारको नियतमा कुनै पनि शङ्का नभएको बताएका…

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित हनुमाननगरमा रहेको गुठीको जग्गा गुठी संस्थानले निजी संस्थालाई भाडामा दिएपछि स्थानीय बासिन्दा र संस्थानबीच…

काठमाडौं । निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधनलाई पूर्वाधार विकास क्षेत्रमा गरिएको ऐतिहासिक सुधार…

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको…

काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ९ बुँदे सहमति भएको छ ।

पछिल्लोपटक ९ दिनदेखि…

विशेष

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले भूमिहीन सुकुम्बासी नागरिकको मानव अधिकार संरक्षण र संक्रमणकालीन न्याय (टिआरसी)लाई टुंगोमा पु¥याउनुपर्नेमा जोड दिएका छन् । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनीहरुले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरुको उचित…

काठमाडौं । सांसदहरूले देशको खानेपानी क्षेत्रमा देखिएका समस्या, बजेट कार्यान्वयनको अवस्था र प्रशासनिक ढिलासुस्तीप्रति चिन्ता व्यक्त गरेका छन् । संघीय संसदको पूर्वाधार विकास समितिको बुधवार बसेको बैठकमा सांसदहरुले सरकारी तथ्याङ्क र धरातलीय यथार्थबीच ठूलो खाडल रहेको भन्दै जनतालाई स्वच्छ…

काठमाडौं । प्रतिनिभिसभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्याल र नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईको नोकझोक नै चल्यो । बोल्न समय दिनेवित्तिकै राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न भन्ने अभिब्यक्ती दिएपछि सभामुख अर्यालले बोल्न रोके । राईले निरन्तर बोल्न खोजेपछि…

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।

उनका अनुसार सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव पदमा…

विचार

संवाद

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र साहले ट्राफिक नियम उल्लंघन गरेको दाबी गर्दै तत्काल कारबाही हुनुपर्ने माग गरेका छन् ।

बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री साह र गृहमन्त्री सुधन गुरुङले सिटबेल्ट समेत नलगाई गाडी चलाएर ट्राफिक नियम उल्लंघन गर्दा पनि कारबाही नभएको भन्दै असन्तुष्टि व्यक्त समेत…

जीवनशैली

काठमाडौँ । आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना, आवश्यक सर्तकता अपनाउन मौसम विभागको आग्रह ।आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक, दुुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको हो ।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक, दुई ठाउँमा तथा राति लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हिमाली, पहाडी र…

दिनेश कँडेलः सानो उमेरदेखि संगीतमा रुचि राख्दै ठूला गायक बन्ने यात्रामा

काठमाडौं । चितवनका २४ बर्षिय दिनेश कँडेल पछिल्ला वर्षहरूमा आफ्ना म्युजिक म्यासअप र नेपाली गीतहरूमा दिएका मधुर स्वरका कारण चर्चामा छन् । बाल्यकालदेखि नै…

एमडी भएकै कारण दुर्घटना व्यहोर्नुपर्‍यो, अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले एमडी भएकै कारण आफूलाई प्राधिकरणबाट हटाइएको आरोप लगाएका छन् । बुधवार प्राधिकरणमा पुनःबहाली गर्दै उनले…

पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरिएको छ । चन्दले नेपाली साहित्यका क्षेत्रमा पुर्‍यएको योगदानको कदर गर्दै सोमबार सामुहिक रुपमा अभिनन्दन…

राजनीति

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारको नियतमा कुनै पनि शङ्का नभएको बताएका छन् ।

रौतहटका विभिन्न पार्टी नेताहरूसँगको कुराकानीमा सरकारको निर्णयले समस्या आए करेक्सन गर्न सकिने बताएका हुन् । सरकारका निर्णयले लाभ नभई हानि गर्छ भने त्यस्ता निर्णय परिवर्तन हुने उनको भनाइ छ । उनले सुरुमा एकदम धेरै विवादमा आएका कैयौँ चिजहरू कालान्तरमा…

सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ९ बुँदे सहमति

काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ९ बुँदे सहमति भएको छ…

देश फाँसीवादतर्फ उन्मुख भएको एमाले अध्यक्ष ओलीको टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश फाँसीवादतर्फ उन्मुख भएको टिप्पणी गरेका…

स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा सरकारले आवश्यक सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा सरकारले आवश्यक…

कारोबार

काठमाडौं । निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधनलाई पूर्वाधार विकास क्षेत्रमा गरिएको ऐतिहासिक सुधार बताएका छन् ।

संशोधनले वर्षौंदेखिको अत्यधिक न्यून दर (लो बिडिङ) को प्रतिष्पर्धा अन्त्य गरी गुणस्तरीय प्रतिष्पर्धामा जान सहयोग गर्ने उनीहरुको भनाई छ । यसले लामो समयसम्म आयोजना अलपत्र पर्ने प्रवृत्तिको अन्त्य हुने निर्माण व्यवसायीहरुको दाबी छ । संसोधनले निर्माण…

स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा सरकारले आवश्यक सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा सरकारले आवश्यक…

शुक्रबारदेखि नयाँ आर्थिक वर्ष २०८३÷८४ सुरु

काठमाडौं । शुक्रबारदेखि नयाँ आर्थिक वर्ष २०८३÷८४ सुरु भएसँगै सरकारले ल्याएको बजेट वक्तव्य र…

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

काठमाडाैं । चालु आर्थिक वर्ष २०८२÷८३ सकिन एक दिन मात्रै बाँकी रहँदा…

अपराध

काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् ।

भण्डारी बिहीबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानबाट पक्राउ परेका हुन् ।भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दामा पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले दोषी ठहर गरेको थियो ।जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उनलाई गाली…

अदालतमा सार्वजनिक चासोका मुद्दाः नक्कली भूटानी शरणार्थी प्रकरणमा फैसला नजिक, दीपक भट्ट–सुलभ अग्रवालको थुनछेक बहस

काठमाडौं ।थेग्नै नसकिने मुद्दाको बोझ र सेवाग्राहीको अत्यधिक भीडले अस्तव्यस्त बबरमहलस्थित काठमाडौं…

संखुवासभा जिल्ला कारागारमा दुई कैदीको हत्या प्रकरणका प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय

काठमाडौं । संखुवासभा जिल्ला कारागारमा दुई कैदीको हत्या प्रकरणका १५ जनालाई जन्मकैदको…

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ, राहदानी छपाईमा अनियमितताबारे परराष्ट्र सचिव राई र ठेकेदार थापा पनि अनुसन्धानको दायरामा

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् ।

राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका…

मनोरञ्जन

काठमाडौं। संसदीय समितिले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ ।

सोमबार सिंहदरवारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले सो विधेयक परिमार्जनसहित पारित गरिएको हो । समसामयिक हुने गरी सो…