बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

विशेष

‘सात दिने मौसम पूर्वानुमान तयारीमा विभागः प्रविधि र बजेटको अभाव मुख्य चुनौती’

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले हाल तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएकोमा निकट भविष्यमै सात दिनसम्मको…

वन मन्त्रालयले भन्योः यस वर्ष वन डढेलोको घटना कम हुन्छ

काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले आगामी चालु आ.व.मा वन बढेलोको घटना हुने सम्भावना कम…

यू–२० साफ च्याम्पियनशिप : नेपालले भूटानसँग खेल्दै

२० वर्षमुनिको साफ च्याम्पियनशिप आजदेखि माल्दिभ्समा शुरू हुँदैछ ।

उद्घाटन खेलमा नेपालले दिउँसो साढे ४ बजे मालेमा रहेको नेशनल स्टेडियममा…

सुनको भाउ ६ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ ६ हजार ५०० ले घटेर तोलाको २ लाख…

नेपालको व्यापारघाटाः भारत, चीनसहित ५ देशसँग झन्डै १० खर्ब

काठमाडौं । परनिर्भरता चुलिँदै जाँदा नेपालको व्यापार घाटा झन् पछि झन् बढ्दै गएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको फागुन…

नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको एन्फाकोे दाबी

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी चैत १२ गतेका…

पोखरा महानगरः शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो

काठमाडौं । पोखरा महानगरपालिकामा शिक्षाको गुणस्तर सुधारका लागि चालिएका कदमहरूले सकारात्मक नतिजा दिन थालेका छन् ।

मेयर धनराज आचार्यका अनुसार…

नेपाल प्रहरीद्वारा नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणको लागि सुरक्षा व्यवस्थापनको तयारी सुरु

काठमाडौं । नेपाल प्रहरीले नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणको लागि सुरक्षा व्यवस्थापनको तयारी सुरु गरेको छ।

आगामी १२ गते नवनिर्वाचित प्रतिनिधिसभा…

आइतबार नेप्सेमा भारी अंकको बृद्धि, २३ अर्ब बढीको कारोबार

काठमाडौं । आइतबार सेयर बजार ५४.५१ अंक बढेको छ ।

नेप्सेमा दोहोरो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २९३१ अंकमा कायम…

निर्वाचन आयोगले प्रधानमन्त्री कार्कीलाई बुझायो निर्वाचनको मत परिणामसहितको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसमक्ष निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ ।

निर्वाचन आयोगका कार्यवाहक…

राष्ट्रिय परिचयपत्र बनाउन प्रारम्भिक विवरण दर्ता गर्न नपर्ने

काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र बनाउन प्रारम्भिक विवरण दर्ता गर्न नपर्ने व्यवस्था गरेको छ । केन्द्रीकृत…

नेपाली काँग्रेसमा समानान्तर गतिविधिका कारण विभाजनको खतरा

काठमाडौं।नेपाली काँग्रेसभित्रको शक्ति संघर्षले पार्टीलाई विभाजनको संघारमा पु¥याएको छ ।एकातिर गगन थापा नेतृत्वको वर्तमान कार्यसमिति निर्वाचन समीक्षाका…

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वसचिव र तीन पूर्वमहानिर्देशकसहित २१ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा पूर्वसचिव र नागरिक उड्डयन प्राधिकरणका…

कांग्रेसमा अघि बढ्रयाे समानान्तर समिति गठन प्रक्रिया

काठमाडौं । नेपाली कांग्रेसमा समानान्तर समिति गठन प्रक्रिया अघि बढेको छ ।

कांग्रेसमा नेता शेरबहादुर देउवा समूहले आज बिहान छुट्टै…

पाँच पटकसम्म राजीनामा दिएँ तर नेतृत्वले रोके, अब आफ्नै खर्चमा महाधिवेशन गर्छौँ: नेविसंघ सभापति शेर्पा

काठमाडौं । लामो समयदेखि तदर्थवादमा अल्झिएको नेपाल विद्यार्थी संघले आगामी वैशाख २० र २१ गते आफ्नो १२ औं महाधिवेशन…

‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि आन्तरिक ऋणको सीमा निर्धारण गर्दै…

शतप्रतिशत केन्द्रिय सदस्य सभापतिको राजिनामा फिर्ता गर्नुपर्ने पक्षमा हुनुहुन्छः प्रवक्ता चालिसे

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिएको राजिनामा फिर्ता गर्नुपर्ने पक्षमा शतप्रतिशत केन्द्रिय सदस्यहरु…

२१ निर्वाचन क्षेत्रमा पार्टीभित्रको अन्तर्घातले पराजयः काँग्रेस

काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा चलिरहेको छ ।

फागुन २१ गते सम्पन्न…

पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका विपद्का घटनामा ६ जना घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका विपद्का घटनामा ६ जना घाइते भएका छन् ।

विपद्का घटनामा परी…

YOU MAY ALSO LIKE