सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

अन्तर्राष्ट्रिय

बिम्स्टेक शिखर सम्मेलन सुरु, प्रधानमन्त्री ओलीले आजै सम्बोधन गर्ने

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सुरु भएको छ ।

बैङ्ककस्थित…

दक्षिण कोरियाका राष्ट्रपति युन पदबाट बर्खास्त

काठमाडौं । दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक योललाई त्यहाँको महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेको छ।

दक्षिण कोरियामा…

नेपाल बन्यो दक्षिण एसियाको सबैभन्दा खुसी देश

काठमाडौं । नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा पर्न सफल भएको छ ।

वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२५का अनुसार दक्षिण…

अष्ट्रेलियाली समुन्द्री तट र राष्ट्रिय निकुञ्जहरूमा अपाङ्गता भएका व्यक्तिहरूको लागि अझ पहुँचयोग्य बनाउन नयाँ कोष

काठमाडौं । अष्ट्रेलियाली सरकारले देशका समुन्द्री तट र पार्कहरूलाई अपाङ्गता भएका व्यक्तिहरूको लागि अझ पहुँचयोग्य बनाउन नयाँ…

बेलायतले २०२७ सम्म रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादनको २.५ प्रतिशतमा पुर्‍याउने

काठमाडौं । बेलायती प्रधानमन्त्री केयर स्टारमरले देशले २०२७ सम्ममा आफ्नो रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को…

टर्कीद्वारा लागुऔषध कारोबारमा संलग्न १५३ पक्राउ

काठमाडौं । टर्की प्रहरीले इस्तानबुल प्रान्तमा ठूलो मात्रामा लागुऔषध विरोधी अभियानमा १५३ संदिग्धहरूलाई पक्राउ गरेको छ ।

दक्षिण सिरियामा इजरायली हवाई आक्रमण बढ्यो

काठमाडौं । दक्षिणी सिरियामा इजरायलले हवाई आक्रमण तिब्र पारेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हालै दक्षिण…

पश्चिम अफगानिस्तानमा बाढीबाट २१ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं । पश्चिमी अफगानिस्तानको फराह प्रान्तमा भारी वर्षा र अचानक आएको बाढीमा कम्तिमा २१ जनाको मृत्यु भएको…

२७ वर्षपछि नयाँ दिल्लीको सत्तामा भाजपाको पुनरागमन, रेखा गुप्ता मुख्यमन्त्री बन्दै

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको मुख्यमन्त्री भारतीय जनता पार्टीकी रेखा गुप्ता बन्ने निश्चित भएको छ । हिजो साझ…

हमासलाई शनिबारसम्म सबै बन्धक रिहा गर्न ट्रम्पको चेतावनी

एजेन्सी । हमास समूहले युद्धविराम सम्झौताबाट पछि हट्ने संकेत गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्म सबै बन्धक…

ट्रम्प भन्छन्ः अमेरिकाले गाजापट्टीको स्वामित्व लिन्छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले गाजा पट्टीको स्वामित्व लिने र प्यालेस्टिनीहरूलाई अन्यत्र स्थानान्तरण…

भारतको महाराष्ट्रमा रेल दुर्घटनामा ११ जनाको मृत्यु

काठमाडौं । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा बुधवार रेल दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

ट्रम्पद्वारा अमेरिकामा ५ सय अर्ब अमेरिकी डलरको एआई पूर्वाधार लगानीको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारमा ओपनएआई, सफ्टबैंक र ओरेकलबाट…

इजिप्ट र रुसी राष्ट्रपतिबीच क्षेत्रीय विकासबारे छलफल

काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनले क्षेत्रीय विकास, विशेष गरी गाजा…

बेलारुसमा मतदानको पहिलो दिन ७.८१ प्रतिशत मतदान

काठमाडौं । बेलारुसको केन्द्रिय निर्वाचन आयोगले राष्ट्रपति चुनावमा प्रारम्भिक मतदानको पहिलो दिन ७.८१ प्रतिशत योग्य मतदाताहरूले आफ्नो…

योगगुरु रामदेवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । भारतको एक अदालतले योगगुरु रामदेवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । रामदेव र उनका सहयोगी…

अस्ट्रेलियाली बेरोजगारी दर ४.० प्रतिशतले बढ्यो

काठमाडौं । अस्ट्रेलियाको बेरोजगारी दर डिसेम्बरमा ३.९ प्रतिशतबाट बढेर ४.० प्रतिशत पुगेको छ । अस्ट्रेलियाली तथ्याङ्क ब्यूरोले…

चीनमा स्नोफिल्ड फुटबलको उत्साह

काठमाडौं । चीनको शेन्याङमा हिउँले ढाकिएको मैदानमा दोस्रो भिलेज सुपर लिग सञ्चालन भएको छ । यस क्षेत्रका…

मालीमा सहेल राज्यहरूको महासंघको मन्त्रीस्तरीय बैठक सम्पन्न

काठमाडौं । सहेल राज्यहरूको महासंघको चार दिने मन्त्रीस्तरीय बैठक शुक्रवार मालीको राजधानी बामाकोमा सम्पन्न भएको छ ।…

YOU MAY ALSO LIKE