फोटो फिचर
`फागुन २१ कालागि मेरो २१ दिन´ सुरु गर्दै कांग्रेस
‘समृद्ध नेपाल, सुखी नेपाली’ वेदले भनेको कुरा हाे : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भन्ने गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा वेदबाट…
सुन तोलामा साढे ९ हजार बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन…
स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको आयोजना बनाउने गगन थापाको घोषणा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने घोषणा गरेका…
युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : महामन्त्री पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार आफ्नो पार्टी क्रियाशील रहेको बताएका छन् ।
राष्ट्रको जितका लागि एमालेको जित अनिवार्य–पद्मा अर्याल
काठमाडौं। नेकपा एमालेकी सचिव पद्यमा अर्यालले यस पटकको निर्वाचनमा व्यक्तिले जित्ने की हार्ने भन्दा पनि राष्ट्रले जित्ने…
हामी जिम्मा लिन्छौँ, फेरि सिंहदरबार जल्दैन: सभापति थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी लिन सक्ने पार्टी कांग्रेस मात्रै रहेको…
मतदाताको प्रश्नमा ओलीको जवाफ- देउवाको घरमा पैसा जलेको भिडियो ‘एआई’ हो
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन(जी आन्दोलनका क्रममा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर…
गगन भन्छन्ः ठगबन्धन होइन, सिद्धान्त–बरु सरकार चाहिँदैन, मूल्य चाहिन्छ
काठमाडाैं । नेपाली काँग्रेस सभापति गगन थापाले भदौ २२, २३ र २४ गतेका घटनालाई इन्कार (डिनायल) वा त्यसबाट राजनीतिक…
औद्योगिक सम्पती ऐन समयानुकुल बनाउन आवश्यक
काठमाडाैं । औद्योगिक सम्पती ऐनलाई तत्काल परिमार्जन गरी समयानुकुल बनाउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।बौद्धिक सम्पती संरक्षण समाज…
अभिनेता सुनिल थापाको निधन, नेपाली चलचित्र उद्योग शोकमा
काठमाडाैं । वरिष्ठ अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा निधन भएको छ । हृदयाघातका कारण शनिवार बिहान थापाथलीस्थित नर्भिक…
आम मतदातालाई काँग्रेस महामन्त्री पौडेलले भने–तपाईहरुले खोजेजस्तो काँग्रेस बनेको छ, मतदान गर्नुस्
काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले आम जनताले खोजेजस्तो आफ्नो पार्टीमा परिवर्तन आएको दावी गर्नु भएको छ ।…
सिंहदरबार जलाउने काम हुँदैन भन्नेकुराको ग्यारेन्टी काँग्रेसले मात्रै गर्नसक्छः गगन थापा
काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्नेकुराको ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्नसक्ने दाबी गर्नुभएको छ…
माइतीघरमा ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्गठनको प्रदर्शन
काठमाडौं। ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्गठन विगेसोले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ । सर्वोच्च अदालतले गरेको निर्देशनात्मक…
साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
काठमाडौं। साबिक विजेता बंगलादेशलाई ४ (० ले पराजित गर्दै भारतले साफ यू (१९ महिला च्याम्पियनसिपको उपाधि जितेको…
रास्वपाको सरकार बनेमा सुकुम्बासी समस्या समाधान गर्ने लामिछानेको दाबी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले पाँच वर्षका लागि रास्वपाको सरकार बने सुकुम्बासी समस्या…
भारत र अमेरिकाबीचको व्यापार सम्झौताको औपचारिक घोषणा
काठमाडौं । भारत र अमेरिकाबीच भएको अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा भएको छ । हिन्दीका समाचार सस्थांका…
राष्ट्रिय पर्यवेक्षक संस्थाहरूका लागि अभिमुखीकरण सम्पन्न
काठमाण्डौ । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आयोगका अनुसार पर्यवेक्षकले गर्न…
आचारसंहिता उल्लङ्घन नगर्न जिल्ला निर्वाचन कार्यालय काठमाडौँको अनुरोध
काठमाडौँ । जिल्ला निर्वाचन कार्यालय काठमाडौँले राजनीतिक दल, तिनका प्रतिनिधि र उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न अनुरोध…
- विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस् : कार्यवाहक प्रमुख डंगोल
- भ्रष्टाचार नियन्त्रणमा नेपालको ठोस प्रगति देखिएन : ट्रान्सपरेन्सी इन्टरनेसनल
- रास्वपाबारे प्रचण्ड, ‘जितेको ठाउँमा जनमत खस्केको छ, नयाँ ठाउँमा भ्रम छर्दैछन्’
- समृद्ध नेपाल निर्माणका लागि विकास, सामाजिक न्याय र राष्ट्रिय एकता अपरिहार्यः अध्यक्ष ओली

