सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

राजनीति

सुनचाँदीको भाउ घट्यो

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । हिजोको तुलनामा आज सुनको मूल्य तोलाको ४ सय रुपैयाँ र चाँदी…

दक्षिणकालीको केराबारीमा कार दुर्घटना, चालकको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दक्षिणकाली नगरपालिका -८ केराबारीस्थित सडकबाट कार खस्दा…

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतका दुईवटा संसदीय समितिको बैठक बस्दै छ ।

आज बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको…

गृहमन्त्री गुरुङसँग ८९ तोला सुन, ६ किलो चाँदी, धनकुटामा १९ रोपनी १५ आना जग्गा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको पाइएको छ ।

आइतबार सार्वजनिक सम्पत्ति विवरण अनुसार गुरुङसँग ८९ तोला…

प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख, श्रीमतीको नाममा १९० तोला गरगहना

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सम्पत्ति विवरणमा उनको सामाजिक सञ्जाल पनि उल्लेख गरिएको छ ।

उनले सामाजिक सञ्जालबाट कमाएको…

अर्थमन्त्री स्वर्णिम वाग्लेको सम्पत्ति विवरण सार्वजनि, घर अपार्टमेन्ट ४ वटा, बैंक ब्यालेन्स १ करोड ९० लाख

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चारवटा घर, अपार्टमेन्ट रहेको खुलाएका छन् ।

आज सार्वजनिक सम्पत्ति विवरणमा उनको ललितपुरको सानेपामा…

गृहमन्त्री गुरुङसँग व्यवसायीले मागे निर्माण आयोजनाको सुरक्षा, अस्वभाविक धम्कीले आयोजना प्रभावित हुने गरेको गुनासो

काठमाडौं । निर्माणाधिन नागढुंगा–मुग्लिङ सडकको अनुगमनमा निस्किएका गृहमन्त्री सुधन गुरुङसँग निर्माण व्यवसायीहरुले सुरक्षा माग गरेका छन् ।

बालबालिकासम्बन्धि मुद्दाको सुनुवाई बाल अदालतबाटै गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले बालबालिकासम्बन्धि मुद्दाको सुनुवाई बाल अदालतबाटै गर्ने प्रश्ताव गरेको छ ।

आईतवार काठमाडौंमा आयोजित बालबालिकासम्बन्धि ऐन, २०७५ तथा…

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिः महाअिभयोग प्रक्रियालाई थप स्पष्ट बनाइँदै, कानून निर्माण प्रक्रियामा समय सीमा

काठमाडौं । प्रतिनिधि सभा सञ्चालन नियमावली मस्यौदा समितिले विधेयक दर्ता तथा सभामा विधेयकमाथि छलफलको समय निर्धारण, महाअभियोग प्रश्ताव तथा…

सम्झनामा आशा भोसले

काठमाडौं। भारतीय दिग्गज गायिका आशा भोसलेको निधन भएको छ ।सन् १९३३, सेप्टेम्बर ८ मा जन्मिएकी आशाको ९२…

रहिनन् भारतीय गायिका आशा भोसले

काठमाडौं । गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। आइतबार दिउँसो मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा…

अम्पायरबारे प्रश्न उठाउँदा करणलाई एक खेलमा मा प्रतिबन्ध, शतप्रतिशत म्याच शुल्क जरिवाना

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल पुलिस क्लबका खेलाडी करण केसीलाई एक खेलका लागि प्रतिबन्ध लगाउने…

चिकित्सकलाई पनि हप्तामा दुई दिन बिदा चाहिन्छ, सरकारको ‘पेल्ने’ नीति मान्दैनौँः डा. बद्री रिजाल

काठमाडौं। सरकारले इन्धनको खपत घटाउन शनिवार र आईतवार बिदा दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या…

काठमाडाैं महानगरमा एउटै क्षेत्रका कर्मचारीको समूह बनाएर आलोपालो गाडी प्रयोग

काठमाडौं। इन्धन खपत घटाउन काठमाण्डौ महानगरपालिकाले कर्मचारीहरूलाई उपलब्ध गराएको गाडीलाई आलोपालो चलाउने प्रणाली ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा…

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले देश र जनताका लागि तटस्थ रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल पत्रकार…

क्यानले करण केसीलाई कारबाही गर्‍याे

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।

सामाजिक सञ्जालमार्फत खेल भावना…

प्रसिद्ध भारतीय गायिका आशा भोसलेको निधन

काठमाडौं । प्रसिद्ध भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा आज निधन भएको छ ।

आधुनिक भारतीय सङ्गीतकी महान् गायिकामध्ये…

चिकित्सकलाई पनि हप्तामा दुई दिन बिदा चाहिन्छ, सरकारको ‘पेल्ने’ नीति मान्दैनौँः डा. बद्री रिजाल

काठमाडौं। नेपाल चिकित्सक संघले सरकारले गरेको हप्तामा दुई दिन बिदा दिने निर्णयको स्वागत गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई…

प्रधानमन्त्री कपमा आज दुई खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज (चैत २९) विभागीय टिम नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशको सामना…

YOU MAY ALSO LIKE