राजनीति
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ आज
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदै छ । सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा दिउँसो २…
कांग्रेसको १५औँ महाविधेशनको कार्यतालिका सार्वजनिक
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । हिजो बसेको केन्द्रीय कार्यसमिति बैठकले आउँदो असोज १६…
आज चैते दशैँ पर्व मनाइँदै
काठमाडौं । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछ…
सुनको भाउ आज तोलामा १४ हजार ६०० रुपैयाँले बढ्यो
काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा १४ हजार ६ सय रुपैयाँले बढेको छ । भाउ बढेर आज सुन…
नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिको बैठक शुरु
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिको बैठक शुरु भएको छ ।
मंगलवारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी बैठक आज…
प्रतिनिधि सभा ज्येष्ठ सदस्य केसीद्वारा शपथ ग्रहण
काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शितल…
ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउँदै…
कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण, इन्धन डिपोमा आगलागी
काठमाडौं । कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहानै इरानी ड्रोनले आक्रमण गरेको छ। कुवेतको नागरिक उड्डयन प्राधिकरणका अनुसार ड्रोनले विमानस्थलमा…
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चैती छठ सम्पन्न
काठमाडौं । मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चैती छठ सम्पन्न भएको छ । चैती छठको चौथो…
साफ यू–२० च्याम्पियनसिप : नेपाल र श्रीलंका भिड्दै
काठमाडौं । माल्दिभ्समा जारी साफ यू–२० च्याम्पियनसिपमा नेपालले आज ९चैत ११० श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । खेलमा दुवै टोली…
सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैन : देउवा पक्ष
काठमाडौं। निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधिन पार्टीको आधिकारितासम्बन्धि मुद्दाको फैसला नभई काँग्रेसको नियमित महाधिवेशन गर्न…
राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुईतिहाइ पु¥याउन सघाउने हर्क साम्पाङको घोषणा ।
काठमाडांै। श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशका लागि राम्रो काम हुने अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुईतिहाइ पु¥याउन…
एकसातापछि भरी सिलिन्डर ग्यास विक्री गर्ने तयारी
काठमाडौं । नेपाल आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास विक्री हुने बताएको छ । निगमका कार्यकारी…
छाती रोग अस्पताल अब छिट्टै सञ्चालनमा आउँछः स्वास्थ्य सचिव देवकोटा
काठमाडौं । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं ः राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ मंगलबार विश्व क्षयरोग…
जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं।नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ
काठमाडौं। सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिएका छन्…
गगनको टिप्पणी- जसले मत माग्नुभएन उसलाई विशेष महाधिवेशनको महत्व थाहा हुन्न
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जसले निर्वाचनमा मत नमागेको हो, उसलाई विशेष महाधिवेशनको महत्व थाहा…
निर्वाचनमा जित्छौं भनेर पार्टी स्थापना भएको होइन : गगन थापा
काठमाडौँ ।नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टीलाई निर्वाचनभन्दा फराकिलो दायरामा राखेर हेर्नुपर्ने टिप्पणी गरेका छन्…
आमाको नामबाट तीन हजारले लिए नागरिकता
काठमाडौँ । नेपाल नागरिकता चौथो संशोधन नियमावली, २०८२ जारी भएदेखि आमाको नामबाट दुई हजार ९४८ जनाले नागरिकता…
- प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध मात्र उजुरी, साउन १२ र १३ गते सुनुवाई हुने
- वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव
- प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छः अर्थमन्त्री वाग्ले
- मार्चमा निस्किएका ककरोच अघि बढेसँगै मोदीले छाडे संसद् भवन, दिल्लीमा सुरक्षा व्यवस्था अत्यन्त कडा

