शुक्रबार, असार ५, २०८३
Friday, June 19, 2026

खबर

राजनीतिक संयन्त्रको नाटक बन्द नगरे जनस्तरबाटै प्रतिकार हुन्छः प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले कांग्रेस–एमालेको अहिलेको सरकारले एकपछि अर्कोगरि…

२०८१ बाट निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुन्छः शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले २०८१ बाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने…

माघ १८ गते संसद अधिवेशन बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले माघ १८ गते संसद अधिवेशन बोलाउने निर्णय गरेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को…

रवि सहितलाई थुन्न माग गर्दै उच्च अदालत पुगे सरकारी वकिल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोप लागेकाहरुलाई थुनामै राख्नु…

स्वार्थ समूहको चलखेलले कानून निर्माणमा ढिलाई

काठमाडौं । प्रदेश सभाहरुले आफ्नो हिउँदे अधिवेशन बोलाइ रहँदा संघीय संसदको हिउँदे अधिवेशन अझै अनिश्चित छ ।…

भूराजनीतिलाई अपजस लगाउनु आफ्नो कायरतालाई लुकाउने काम मात्रै होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर सत्तामा जाने काममा…

बैंक सबल र प्रभावकारी भएमात्रै नागरिकको विश्वास जित्न सकिन्छः अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हाँसिल गर्नेकुरालाई पहिलो प्राथमिकतामा राखेर काम…

नेपाल खो खो विश्वकपको उपविजेता

काठमाडौं । खो खो विश्वकपको पहिलो संस्करणमा उपविजेतामा सिमित भएको नेपाली टोली सोमवार स्वदेश फर्किंदैछ । भारतको…

बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिका कारण अर्थतन्त्रमा केही स्लो डाउन छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो रहेको बताएका छन् । सोमवार…

कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयहरु समेटिनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयलाई महत्वका…

५० वर्षपछि देखिनुपर्ने रोगहरु आजभोलि कम उमेरमै देखिन्छन्ः डा. आदित्य महासेठ

जाडोको मौसममा हृदयघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा शतर्कता बढी अपनाउनुपर्ने चिकित्सकहरु बताउँछन् । खासगरी…

आज तराइमा हुस्सु र कुहिरो, अरु ठाउँको के छ अवस्था ?

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमवार…

एकले अर्कोलाई निषेध गर्नुभन्दा सहमतिकै आधारमा संविधान संशोधन गर्नुपर्छः महासचिव गुरुङ

काठमाडौं । नेकपा माओावदी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सहमतिको आधारमा संविधान संशोधन गर्नुपर्ने बताएका छन् । नेपाल…

राहदानी, सवारी लाइसेन्स लगायतका सेवालाई प्रभावकारी बनाउन ई–गभर्नेन्स कमिसनले काम गर्दैछः मुख्यसचिव अर्याल

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले राहदानी, सवारी लाइसेन्स, वैदेशिक रोजगार अनुमति पत्रको सहज वितरणका लागि…

राज्यका नीतिअनुसार गरेका काम र उपलब्धीहरु वार्षिक प्रतिवेदनमा समेट्न सरकारलाई निर्देशन

काठमाडौं । संघीय संसदको संयुक्त समितिले राष्ट्रिय आवश्यकताअनुरुप नागरिकहरुलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने विषयमा…

सरकारी जग्गा अतिक्रमण गरी बनाइएका भवनहरुमा चल्यो डोजर

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं महानगरपालिका ७ स्थित धोबिखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको…

योगगुरु रामदेवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । भारतको एक अदालतले योगगुरु रामदेवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । रामदेव र उनका सहयोगी…

लिम्यिाधुराबारे त्रिदेशीय सहमति कायम गर्न माग गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीको प्रदर्शन

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले लिम्यिाधुराको विषयमा त्रिदेशीय सहमति कायम गर्न माग गर्दै प्रदर्शन गरेको छ…

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको भौतिक आक्रमणको बिरोधमा कालोपट्टी बाँधेर प्रदर्शन

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमणको बिरुद्धमा कालोपट्टी बाँधेर कानून व्यवसायीहरुले बिरोध जनाएका छन्…

YOU MAY ALSO LIKE