मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

खबर

चुनावको ४८ घण्टाअगावै सीमानाका बन्द गरिने

काठमाडौं । आउँदो फागुन २१ गते हुने चुनावको लागि नेपाल–भारत सीमानाका ४८ घण्टाअगावै बन्द गरिने भएको छ ।

मोरङको विराटनगरमा…

दन्तमञ्जनमा सिसाको मात्रा अत्यधिक रहेकाले कडा नियमन गर्न चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक सङ्घले दैनिक प्रयोगमा आउने दन्तमञ्जन ९टुथपेष्ट० सहित सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्यधिक रहेकाले कडा नियमन…

ओमानको मध्यस्थतामा इरान र अमेरिकाबीच भएको वार्ता सकारात्मक

काठमाडौं । ओमानको मध्यस्थतामा इरान र अमेरिकाबीच भएको वार्ता सकारात्मक रहेको वार्तामा सहभागीले बताएका छन् ।

इरानी अधिकारीहरूले अमेरिकासँगको पछिल्लो…

टी–२० विश्वकप आजदेखि स् उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्दै

काठमाडौं । १० औँ संस्करणको आईसीसी टी–२० विश्वकप आजदेखि भारत र श्रीलङ्कामा शुरू हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान…

आज कोशी र गण्डकी प्रदेशको हिमाली भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ…

कोशी प्रदेशस्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन

काठमाडाैं । कोशी प्रदेशमा जलवायु परिवर्तन, वातावरणीय संरक्षण र सामाजिक न्यायका सवालमा एकीकृत आवाज निर्माण गर्ने उद्देश्यसहित कोशी प्रदेशस्तरीय…

फागुन २१ को निर्वाचनमा काँग्रेसलाई शानदार परिणाम ल्याउनबाट कसैले रोक्न सक्दैनः सभापति थापा

काठमाडौं। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको सन्देश प्रभावकारी रूपमा मतदातामाझ पुर्याउन सके २१ फागुनमा हुने निर्वाचनमा…

सरकारले प्रगतिशील सुधार हुनेगरी वनसम्बन्धि नियमावली संशोधन गरेको छः मन्त्री चौलागाईं

काठमाडौं। वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले सरकारले वन सम्बन्धि देखिएको समस्या समाधान हुने गरी वन नियमावली संशोधन…

‘मनग्य पैसा कमाएर, धन दौलत जम्मा गरेर पद र प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरू र हामी एउटै होइनौँः माधव सापकोटा

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटाले पछिल्लो समयमा राजनीतिक वृत्तमा सिर्जना गर्न खोजिएको ‘सबै पार्टी र…

जेन्जी युवालाई पुनको अपिलः जेन्जीको मर्मलाई सम्बोधन गर्ने पार्टी कांग्रेस हो

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले जेन्जी युवाको सपना पुरा गर्ने पार्टी नेपाली…

राष्ट्रिय सभाद्धारा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धि विधेयक पारित

काठमाडौं। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१ राष्ट्रिय सभाबाट पारित भएको छ ।

रास्वपा र बालेनको एकता विचार र सिद्धान्तविहीन ‘स्टन्ट’ मात्र होः अग्निप्रसाद सापकोटा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाहबीचको पछिल्लो सहकार्यलाई ‘स्टन्ट’ को…

हामीभन्दा नयाँ कोही छैन, नयाँ भन्नेहरू दलालका एजेन्ट हुन्ः पुष्पकमल दाहाल

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिएका…

रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा  

रास्वपा र बालेनको एकता विचार र सिद्धान्तविहीन ‘स्टन्ट’ मात्र होः अग्निप्रसाद सापकोटा

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाहबीचको पछिल्लो सहकार्यलाई ‘स्टन्ट’ को…

निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैनः निर्वाचन आयोग

काठमाडौँ ।निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि शुभेच्छुकहरूबाट स्वेच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको…

आचारसंहिता उल्लंघनमा आयोग निर्ममः २४ दल र उम्मेदवारद्वारा स्पष्टीकरण पेश

काठमाडौँ ।निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका घटनामा नजरअन्दाज नगर्ने स्पष्ट पारेको छ ।

शुक्रवार नियमित पत्रकार भेटघाटका…

गृह जिल्ला झापा पुगे केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचन क्षेत्र झापा पुगेका छन् । शुक्रबार चन्द्रगढी विमानस्थल…

खाद्य सुरक्षा र पोषणमा लैङ्गिक समानताका लागि सरोकारवालाको जोड

काठमाडौँ ।खाद्य सुरक्षा तथा पोषणको सन्दर्भमा लैङ्गिक समानता र महिला तथा बालिकाहरूको सशक्तिकरणका लागि नीतिगत सुधार र…

YOU MAY ALSO LIKE