शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

हामीमाथि त्यत्रो टार्गेट हुँदा सरकारले सुरक्षा खोस्यो : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि आक्रमणको प्रयास भइरहँदा सरकारले सुरक्षा खोसेको आरोप लगाएका छन् ।
बिहीबार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सुरक्षा थ्रेट हुँदा सुरक्षा खोसिएको भन्दै सरकारको विरोध गरेका हुन् ।
उनलेल भने ‘त्यत्रो त्रासको अवस्था थियो, टार्गेट हामीमाथि थियो । चरम अवस्था थियो( ‍‍‍ त्यस्तो बेलामा हाम्रो सुरक्षा खोस्यो सरकारले । घरबाट बाहिर ननिस्क भन्या त हो नि,’।
हालै सम्पन्न महाधिवेशनमा खटिएका युवाहरूको प्रशंसा गर्दैल ओलीले स्वयमसेवक भएर खटिएकानजिक पुग्दा कोही पनि खैनी गन्हाएको नभेटिएको ओलीको भनाइ थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x