शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दैछ ।बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।ऊर्जा मन्त्री कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपाबीच पुस १४ गते एकता भएपछि आज पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

बैठकमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण लगायतका विषयमा छलफल हुने बताइएको छ ।केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x