मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

कांग्रेस विशेष महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक, ९ बजेदेखि मतदान

काठमाण्डौ । नेपाली कांग्रसको विशेष महाधिवेशनको बन्दसत्रबाट नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया शुरू भएको छ । केन्द्रीय निर्वाचन समितिको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरि सार्वजनिक गरेको हो ।निर्वाचन कार्यक्रमअनुसार मतदाता नामावली प्रकाशनदेखि उम्मेदवारी दर्तासम्मका प्रक्रिया शुरू भएका छन् ।

यस्तै मनोनयन दर्ताको समय दिउँसो २ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि तोकिएको छ ।उम्मेदवारको अन्तिम नामावली राति पौने ९ बजे प्रकाशन गर्ने कार्यतालिका छ ।त्यस्तै आजै राति ९ बजेदेखि राति १ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x