मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

खेलकुदमन्त्री गुप्ताद्वारा राजीनामा

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् ।

हिजो बेलुकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामाबारे जानकारी गराएको र आज बिदा परेकाले भोलि मात्रै राजीनामा पत्र दर्ता हुने जनाइएको छ ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी बाट सिराहा क्षेत्र नम्बर १ मा उम्मेदवार बन्ने तयारीमा छन् ।

आज उनि रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँगै जनकपुरको चुनावी अभियानमा पुगेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x