मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

कांग्रेसमा ७८ प्रतिशत उम्मेदवार नयाँ, ३६ जना दोहोरिँदा गगन थापाद्वारा नयाँ प्रयोग

काठमाडौं। कुल १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १३१ नयाँ उम्मेदवार मैदानमा उतारेको छ । कुल १६५ निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ३६ वटामा मात्रै उम्मेदवार दोहोर्‍याएको हो ।कुल निर्वाचन क्षेत्रमध्ये कांग्रेसले सबै निर्वाचन क्षेत्रको टिकट बाँडफाँट टुङ्ग्याएको छ । त्यसमध्ये सो बराबरको सङ्ख्यामा पुराना अनुहार दोहोर्‍याइएको हो । कांग्रेसले अघिल्लोपल्ट ८९ सिटमा मात्रै उम्मेदवार उठाएको थियो । त्यसमध्ये सो पार्टीले ५७ वटामा जित निकालेको थियो । त्यसरी जित हासिल गर्ने २१ जनाले मात्रै फेरि टिकट पाए । बाँकी १३ जना भने यसअघि हारेर पनि फेरि उम्मेदवार बन्न सफल भएका हुन् । जितेर दोहोरिएका यी २५ उम्मेदवार

सुनिल कुमार शर्मा मोरङ–३० डा शेखर कोइराला ९मोरङ–३० ज्ञानेन्द्र बहादुर कार्की ९सुनसरी–४० दिनेशकुमार यादव ९सप्तरी–३० तेजुलाल चौधरी ९सप्तरी–४० महेन्द्र कुमार राय महोत्तरी–४० देवप्रसाद तिमल्सिना ९रौतहट–४० रमेश रिजाल ९पर्सा–४० प्रदीप पौडेल ९काठमाडौँ–५० उदय शमशेर राणा ९ललितपुर–१० मोहन आचार्य रसुवा विनोद चौधरी नवलपरासी पश्चिम–१० सुरेन्द्रराज आचार्य ९कपिलवस्तु–२० शंकर भण्डारी ९तनहुँ–२० टेकबहादुर गुरुङ ९मनाङ० योगेन्द्र गौचन थकाली ९मुस्ताङ० चन्द्रकान्त भण्डारी गुल्मी–१० दीपक गिरी ९दाङ–३० सञ्जयकुमार गौतम ९बर्दिया–१० दिकपाल कुमार शाही ९दैलेख–२० पुष्प बहादुर शाह ९अछाम–२० अभिषेक प्रताप शाह कपिलवस्तु–३० गगन कुमार थापा ९सर्लाही–४० र एनपी साउद ९कञ्चनपुर–२०, अजय कुमार चौरासिया ९पर्सा–२० ।
जितेर पनि दोहोरिन नपाएका ३० उम्मेदवार
पूर्णबहादुर तामाङ ९रामेछाप०, पूर्णबहादुर खड्का ९सुर्खेत–२०, विश्वप्रकाश शर्मा ९झापा–१०, मोहन बहादुर बस्नेत ९सिन्धुपाल्चोक–२०, विष्णु कुमार कार्की ९नवलपरासी पूर्व–२०, रामनाथ अधिकारी ९धादिङ–२० हृदयराम थानी ९सुर्खेत–२० रामहरि खतिवडा ९ओखलढुङ्गा–१० राजेन्द्र बजगाइँ ९गोरखा–१० दीपक खड्का ९संखुवासभा० राजु थापा ९स्याङ्जा–१० बद्री पाण्डे ९बाजुरा० धनराज गुरुङ ९स्याङ्जा–२० नारायण खड्का ९उदयपुर–१० रमेश लेखक ९कञ्चनपुर–३० श्याम कुमार घिमिरे ९सिन्धुली–१० किशोरसिंह राठौर ९बाँके–३० दिलेन्द्र बडू ९दार्चुला–१० नारायण प्रकाश साउद ९कञ्चनपुर–२० सशांक कोइराला ९नवलपरासी वीरबहादुर बलायर ९कैलाली–४० शेरबहादुर देउवा ९डडेलधुरा० रामचन्द्र पौडेल ९तनहुँ–१० दुर्लभ थापा ९भक्तपुर–२० खमबहादुर गर्बुजा ९म्याग्दी डिल्लीराज पन्त ९कैलाली–५० सन्तोष चालिसे काठमाडौँ–३० एनबहादुर शाही ९मुगु० राजेन्द्र केसी ९काठमाडौँ–१०० प्रकाशमान सिंह ९काठमाडौँ–१०
हारेर पनि दोहोरिएका ६ जना उम्मेदवार
महेन्द्र यादव ९सुनसरी–३०, मो। फिर्दोस आलम ९रौतहट–२०, भरत कुमार शाह ९रुपन्देही–५०, महालक्ष्मी उपाध्याय डीना ९मकवानपुर–१०, सुरेन्द्रप्रसाद चौधरी ९पर्सा–३० र देउकुमार थेवे ९झापा–४० ।

अघिल्लो पटक प्रत्यक्ष जितेर पनि अहिले समानुपातिकमा गएका २ जना

अर्जुन नरसिंह केसी र सीता गुरुङ ।

अघिल्लो वर्ष समानुपातिकमा भएर अहिले चुनाव लड्न आएका ३ जना

प्रकाश शरण महत, विमलेन्द्र निधि र सुशीला थिङ

निर्वाचन क्षेत्र परिवर्तन गरेका ३ जना

गगनकुमार थापा ९काठमाडौँ–४ बाट सर्लाही–४०, विनोदकुमार चौधरी ९परासी–१ बाट नबलपुर–१० र किशोर सिंह राठौर ९बाँके–३ बाट बर्दिया–२०

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x