शुक्रबार, माघ २४, २०८२
Friday, February 6, 2026

राष्ट्रिय सभाद्धारा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धि विधेयक पारित

काठमाडौं। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१ राष्ट्रिय सभाबाट पारित भएको छ ।

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले पेश गरेको सो विधेयक सर्वसम्मतिले पारित भएको हो । विधेयकमा सो प्रयोगशालाको स्थापना र संचालनका लागि आवश्यक कानूनी व्यवस्था गरिएको छ । राष्ट्रिय सभाको अर्को बैठक यही माघ २६ गते सोमवार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेगरी बोलाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x