शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते

काठमाडौं । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप भएको छ ।

बुधबार दिउँसो भएको झडपमा पाँच जना कैदीबन्दी घाइते भएको प्रहरी कार्यालय कञ्चनप ले जनाएको छ । कार्यालयका अनुसार घाइते हुनेमा भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई, भुवन ऐर र आयुश बम रहेका छन् । घाइते झडप गर्ने दुवै पक्षको भएको बताइएको छ । घाइते भएकाहरूमा लागुऔषध र चोरी मुद्दाका रहेको जनाइएको छ । उनीहरूको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बुधबार झडप गर्ने समूहबीच यसअघि पनि झडप भएको थियो ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x