बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

नेकपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने कार्यालय सचिव गोविन्द आचार्यले बताए ।

बैठकमा सांगठनिक जिम्मेवारीलगायत विषयमा छलफल हुने उनले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x