सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

नेकपा (एमाले) को सचिवालय बैठक शुरु

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमाले को सचिवालय बैठक शुरु भएको छ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक शुरु भएको हो । बैठकमा मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टीको साङ्गठनिक सुदृढीकरण र समसामयिक विषयवस्तुमा केन्द्रित रहेर छलफल हुने कार्यसूची रहेको छ ।

साथै, पार्टीको आगामी कार्ययोजना र साङ्गठनिक गतिविधिको समीक्षा समेत बैठकमा गरिने बताइएको छ । बैठकमा नेताहरु पार्टी पुनःगठनको माग गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x