आज घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । ने्पाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । गएको शुक्रबारको तुलनामा सुन तोलामा ६ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन सुन प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE