बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

कथित झाँक्री प्रकाश भुजेलको गाडीद्वारा मोटर साइकललाई ठक्कर, त्यसमा सवार दम्पत्तीको अवस्था गम्भीर

  • 3.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
    3.5K
    Shares

काठमाडौं । काठमाडौंको इन्द्रायणीमा सवारी दुर्घटना भएको छ । आफूलाई झाँक्री बताउने प्रकाश भुजेलको कारले एक मोटरसाइकललाई ठक्कर दिएको हो । प्रहरी वृत्त साँखुले सवारी दुर्घटना भएको पुष्टि गरेको छ ।

प्रहरी बृत्तका अनुसार मोटरसाइकलमा सवार श्रीमान–श्रीमती भएको खुल्न आए पनि सनाखत भने हुन सकेको छैन । कारका चालक फरार भएको र उनको खोजी तीब्र पारिएको प्रहरीको भनाइ रहेको छ ।

घटनाबारे थप विवरण आउँन बाँकी रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] कथित झाँक्री प्रकाश भुजेको गाडीद्वार… […]

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x