दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार थप ७ जना घाइते भएका छन् ।
दुर्घटनामा परेर मृत्यु भएकाहरुको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ रहेको छ ।
मालिकाअर्जुन मेलाबाट गोकुलेश्जर जाँदै गरेको जिप शैल्यशिखर ६ बजानीमा दुर्घटना भएको हो । उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE