नेपालमा एकै दिन दुई भूकम्प, केन्द्रबिन्दु कहाँ ?
काठमाडौं । नेपालमा शनिबार एकै दिन भूकम्पका दुई धक्का लागेका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार म्याग्दी र बाग्लुङमा ती भूकम्प गएका हुन् ।
केन्द्रका अनुसार शनिबार बिहान ३ः१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रविन्दु भएर चार म्याग्निच्युडको पहिलो भूकम्प गएको हो ।
त्यस्तै, बिहान ६ः२० बजे बाग्लुङको खुखानी आसपास केन्द्रविन्दु भएर भएर ४।१ म्याग्निच्युडको दोस्रो भूकम्प गएको केन्द्रले जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE