सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

विशेष

कार्यसम्पादन सुधार्न टेलिकमलाई निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले टेलिकमका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै कार्यसम्पादन सुधार्न निर्देशन दिएका छन्।

ओलीको ठोकुवाः सर्वाधिक भोट ल्याएर जित्ने सांसद मै हुनेछु

काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा नेपालमै सर्वाधिक मत ल्याएर जित्ने सांसद आफू…

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंमा शुरु

काठमाडौँ । नेपाल बिल्डकनको ११औं संस्करणको प्रदर्शनी बिहीवारदेखि शुरु भएको छ ।नेपालको समग्र निर्माण क्षेत्रको विकास गर्ने…

प्रचण्डको ब्रिफिङ : एमालेसँग चुनावी तालमेल हुँदैन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०ले फागुन २१ को निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट पारेको…

बालुवाटार पुगेर एमाले अध्यक्ष ओलीले गरे प्रधानमन्त्री कार्कीसँग २ घण्टा छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच करिब २ घण्टा वार्ता भएको…

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद…

सम्भवतः फागुन २१ मै चुनाव हुन्छः ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन फागुन २१ मै हुने बताएका छन् । झापावासीहरूसँगको…

राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

बिहीबार समितिको १६५ औं बैठक…

निर्वाचन आयोग र साइबर ब्युरोमा वर्षमान पुनको उजुरी

काठमाडौं । आफ्नो नाममा नक्कली चुनावी प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका नेता एवम्…

नेपाल टेलिकमले २२औँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम० २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ ।

यस अवसरमा…

उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, छुट्टै बैङ्क खाता खोल्नुपर्ने

काठमाडौं । चुनाव प्रचार–प्रसारका लागि राजनीतिक दल र उम्मेदवारले अबदेखि अनिवार्य रूपमा छुट्टै बैङ्क खाता खोल्नुपर्ने भएको छ ।

चुनावको…

२६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु

काठमाडौं । बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण धरान रंगशालामा आजदेखि शुरू हुँदैछ ।

२०५५ सालदेखि धरान फुटबल क्लबले सञ्चालन…

अमेरिका र इरानबीच भोलि ओमानमा वार्ता हुने

काठमाडौं । इरानले भोलि ओमानमा अमेरिकासँग आणविक वार्ता गर्ने इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानको तस्निम समाचार एजेन्सीका अनुसार…

मौसम : हिमाली भूभागमा बादल, तराईमा कुहिरो र हुस्सु

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली भूभागमा बादल लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो…

उत्तरी जापानमा अत्यधिक हिमपातका कारण ३५ जनाको मृत्यु

उत्तरी जापानमा पछिल्ला दुई हप्तादेखि परेको अत्यधिक हिमपातका कारण ३५ जनाको ज्यान गएको छ । सडक र रेल सेवा…

प्रधानमन्त्री कार्कीसँग श्रीलंकाकी नवनियुक्त राजदुत रुवान्थी डेल्पिटियाको भेट

काठमाडौं। नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदुत रुवान्थी डेल्पिटियाले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेकी छिन् ।

यथास्थितिमा स्वास्थ्य बीमा कार्यक्रम चल्न सक्दैनः स्वास्थ्यमन्त्री गौतम

काठमाडौं। । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा। सुधा गौतमले यथास्थितिमा स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन नसकिने बताएकी छिन्…

स्वास्थ्य बीमामा देखिएको स्रोतको समस्या तत्काल समाधान हुन्छः प्रधानमन्त्री कार्की

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोत सम्बन्धि समस्या तत्काल समाधान गर्ने बताएकी छिन् ।

बुधवार…

‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्’ः संयोजक दाहाल

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले स्वच्छ, निष्पक्ष र धाँधलिरहित वातावरणमा निर्वाचन भए नेकपा एक…

YOU MAY ALSO LIKE