फोटो फिचर
प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्धको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा शुरु
काठमाडौं। प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस हुनुभएका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माविरुद्धको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा…
संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना
काठमाडौँ। प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि थुप्रिएका मुद्दालाई साढे १८ महिना भित्र फर्स्योट गर्ने लक्ष्यसहितको…
प्रस्तावित प्रधान न्यायाधीश डा. शर्माविरूद्ध १६ उजुरी
काठमाडौँ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधान न्यायाधीश डा। मनोज शर्माविरुद्ध १६ उजुरी परेका छन् । संसदीय…
‘संविधान भएको देश, खाने धान नभएको देश, कानुन भएको देश, खाने नुन नभएको देश’
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले आगामी आर्थिक वर्षको बजेट तथा…
नेपाल विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित
काठमाडौं। नेपाल विश्व स्वास्थ्य सङ्गठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित भएको छ।स्विट्जरल्यान्डको जेनेभामा भइरहेको महासभाको उपाध्यक्षमा…
पार्टीलाई कार्यालयभित्र मात्र नखुम्च्याउन सभापति गगनको आग्रह
काठपार्टीलाई कार्यालयभित्र मात्र नखुम्च्याउन सभापति गगनको आग्रह माडौं। नेपाली कांग्रेस सभापति गगन थापाले पार्टीलाई कार्यालयभित्र मात्र नखुम्च्याउन…
कामु प्रधानन्यायाधीश मल्लको आदेशप्रति रास्वपा सांसदको आपत्ति
काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसदहरुले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान…
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालको सानदार जित
काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले सानदार जित निकालेको छ ।स्कटल्यान्डलाई ६ विकेटले हराउदै नेपालले सानदार…
राष्ट्रियसभामा डुबानको त्रास र बाँदर आतङ्क लगायतका विषयमा ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्ने…
‘सुशासनको लाभांश’ नेपाली समाजमा फैलाउँछौँः अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तार रहेको बताएका छन् ।
काठमाडौंमा सोमवार आयोजित…
प्रतिपक्षका राम्रा सुझावलाई सरकारले हुबहु अस्वीकृत गर्ने विषय उदेकलाग्दो छः विपिनकुमार आचार्य
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद विपिनकुमार आचार्यले प्रतिपक्षको रचनात्मक र आवश्यक सुझावलाई सरकारले हुबहू…
नेपाल ह्यान्डिक्राफ्ट एक्स्पो एण्ड कल्चरल शो हुने
काठमाडौं । नेपाल हस्तकला महासंघले नेपाल ह्यान्डिक्राफ्ट एक्स्पो एण्ड कल्चरल शो २०२६ आयोजना गर्ने भएको छ ।
गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागको आदेश
काठमाडौं । गुणस्तरहीन भेटिएपछि करेन्ट र लाली चाउचाउ बजारबाट फिर्ता गर्न विभागले आदेश जारी गरेको छ। आदेश खाद्य प्रविधि…
जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सांसदहरुलाई तत्काल उपलब्ध गराइयोस्: अर्जुननरसिंह केसी
काठमाडौं ।प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रसका नेता अर्जुननरसिंह केसीले जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग…
सरकारले अमानवीय व्यवहार गरिरहेको निर्माण व्यवसायी महासंघका महासंचिव शिवहरी घिमिरेको आरोप
काठमाडौं ।निर्माण व्यवसायी महासंघका महासंचिव शिवहरी घिमिरेले निर्माण व्यवसायीमाथि सरकारले अमानवीय व्यवहार गरिरहेको आरोप लगाएका छन् ।खानेपानी…
आगामी आर्थिक वर्ष २०८३,०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरु
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८३÷०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरु भएको…
प्रधानन्यायाधीशमा सिफारिस भएका मनोज कुमार शर्माविरुद्ध संसदीय समितिमा सातवटा उजुरी
काठमाडौं ।। प्रधानन्यायाधीशमा सिफारिस भएका मनोज कुमार शर्माविरुद्ध संसदीय समितिमा सातवटा उजुरी परेका छन् । संसदीय सुनुवाइ…
सरकारसँग व्यवसायीको मागः एमआरपी कार्यान्वयनमा देखिएको जटिलता तत्काल समाधान हुने व्यवस्था गरियोस्
काठमाडौं । नेपाल उद्योग व्यापार महासंघले अधिकतम खुद्रा विक्री मूल्य एमआरपी लगाउने निर्णय कार्यान्वयनमा देखिएका समस्या तत्काल समाधान हुने…
राजनीतिलाई ‘फोहोरी खेल’ भन्दै आफ्नै सन्तानलाई टाढा राख्दा युवा सहभागिता घट्योः मुख्य सचेतक महर
काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक ऐनबहादुर महरले युवा अवस्था केवल उमेर समूह मात्र नभएर विचार, अनुशासन र दृष्टिकोणको…

