शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

खेल

मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरी बल नेपालको नियन्त्रणमा रहेको बीवाईडी कम्पनीका विद्युतीय सवारीसाधन फुकुवा

काठमाडौं । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरी बल नेपालको नियन्त्रणमा रहेको बीवाईडी कम्पनीका विद्युतीय सवारीसाधन फुकुवा गरिएको छ ।

जोमसोम…

संखुवासभा जिल्ला कारागारमा दुई कैदीको हत्या प्रकरणका प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय

काठमाडौं । संखुवासभा जिल्ला कारागारमा दुई कैदीको हत्या प्रकरणका १५ जनालाई जन्मकैदको सजाय सुनाइएको छ ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ, राहदानी छपाईमा अनियमितताबारे परराष्ट्र सचिव राई र ठेकेदार थापा पनि अनुसन्धानको दायरामा

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् ।

राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि उनलाई आइतबार राति पक्राउ…

जथाभावी रुट परमिट दिने व्यवस्था अन्त्य गर्नुपर्छः उपत्यका ट्राफिक प्रमुख काफ्ले

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले जथाभावी रुट परमिट…

सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार गैरजिम्मेवार बनेको र संसदीय जवाफदेहिताबाट पन्छिन खोजेको आरोप लगाएका छन्…

सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारका गतिविधिले मुलुकको स्वाधीनता, संसदीय प्रणाली र लोकतान्त्रिक भविष्यमाथि गम्भीर चुनौती खडा…

सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस राष्ट्रिय सभाका सांसद कृष्णबहादुर रोकायले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट प्रशस्त…

खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न

काठमाडौं । प्रतिनिधि सभाको सोमवारको बैठकमा २०८३ अन्तर्गत विभिन्न ९ मन्त्रालयको बजेटमाथि छलफलका क्रममा खर्च कटौतीका १२ वटा प्रस्ताव…

निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन

काठमाडौं ।कर्णाली डेभलपमेण्ट बैंकमा जम्मा गरेको निक्षेप फिर्ता नपाएको भन्दै पीडित वचतकर्ताहरूले काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन…

मधेश प्रदेशले ल्यायो ४१ अर्ब १३ करोड रुपैयाँ बराबरको बजेट

काठमाडौं ।मधेश प्रदेशले आगामी आर्थिक वर्ष २०८३र०८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बारबरको…

इलामका चिया उद्योगहरू बन्द

काठमाडौं । इलामका चिया उद्योगहरू बन्द भएका छन् ।

भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि…

काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम नगर सभाबाट सर्वसम्मत रूपमा स्वीकृत…

सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो’: महासचिव पोखरेल

काठमाडौं ।नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारका गतिविधिले मुलुकको स्वाधीनता, संसदीय प्रणाली र लोकतान्त्रिक भविष्यमाथि गम्भीर…

सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन सुझाव

काठमाडौं ।लोक सेवा आयोगले सार्वजनिक प्रशासनको सुदृढीकरण र योग्यता प्रणालीको सुनिश्चितताका लागि सङ्घीय निजामती सेवा ऐन अविलम्व…

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

काठमाडौं ।नेपालको औद्योगिक इतिहासको प्रस्थानविन्दु मानिने ऐतिहासिक चिया बगानहरू निजीकरणको साढे दुई दशक बितिसक्दा चरम दुरावस्था र…

इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधार, संस्थागत विकास र प्रविधिमैत्री निर्वाचनमा जोड

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका नवनिर्वाचित अध्यक्ष मोहन डाँगीले आफ्नो कार्यकालका लागि महत्वाकांक्षी कार्ययोजना र…

सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति

काठमाडाैं । नेपाली काँग्रेसकी सांसद रेनुका काउचाले मुलुकको सीमा सुरक्षा, शान्ति सुरक्षा र सरकारको कार्यशैलीप्रति आपत्ति प्रकट…

गिरिबन्धु टी–स्टेटको फाइल खोल्न सरकारलाई एमालेको चुनौती

नेकपा एमालेले सरकारलाई गिरिबन्धु टी–स्टेटको फाइल खोल्न चुनौती दिएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै…

गगन थापाले नै एकताका लागि पहल नगरेको कांग्रेस संस्थापन इतर समूहको दाबी, सात बुँदे प्रस्तावले निकास नदिने जिकिर, पार्टी एकढिक्का बनाउन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको किचलो अझै साम्य भएको छैन् । सभापति गगन थापाले सहमतिको लागि सात बुँदे…

YOU MAY ALSO LIKE