सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

राजनीति

सरकारले भूकम्प र बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने

काठमाडौं । सरकारले सुदूरपश्चिम र जाजरकोटमा गएको भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन (डिडि) गर्ने निर्णय गरेको छ…

विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौंः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउने बताएका छन्…

प्रशासनिक सुधार नहुँदा सचिव सरहका कर्मचारीले सरकारका नीतिगत निर्णयलाई चुनौति दिँदैछन्ः बर्तौला

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रशासनिक नेतृत्वको कारण राजनीतिक नेतृत्व आक्रान्त भएको बताएका…

नयाँ संगठनात्मक सिद्धान्त विकास गर्न माओवादी नेताहरुको सुझाव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्यहरुले नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्न पार्टी नेतृत्वलालई सुझाव दिएका छन्…

टेलिचलचित्र ‘चुरीफुरी’ २७ औं भागमा (भिडियो)

काठमाडौं । हास्य जनारामा निर्माण भएको सामाजिक टेलिचलचित्र ‘चुरीफुरी’ प्रसारणको २७ औं श्रृंखलामा पुगेको छ । बागमती…

पूर्व आईजीपी खनालले त्यागे एमाले

काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सत्तारुढ दल नेकपा (एमाले) परित्यागको घोषणा गरेका छन् । आइतबार…

आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको…

रास्वपाको केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आज पनि जारी छ । बैठकमा राजनीतिक, समसामयिक विषयहरुमाथि…

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्ररु) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो…

आज एमालेको केन्द्रिय कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक बस्दैछ । बैठक बिहान ११ बजेटबाट पार्टी केन्द्रिय…

आजको मौसम, कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

काठमाडौं । हाल वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी…

राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम हुनुपर्छः अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक तहमा स्वच्छता कायम हुन जरुरी…

नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको छः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एक पटक देशको नेतृत्व गर्न चाहेको बताएका छन् ।…

गल्ती गरेपछि सडक आन्दोलनबाट मुक्ति पाउँछु भन्ने नसोच्नुस्ः सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गरेपछि सडक आन्दोलनबाट मुक्ति पाउँछु भन्ने नठान्न आग्रह…

रास्वपा केन्द्रीय समितिको बैठक, संविधान संशोधनबारे धारणा तय गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको छ । शनिवारबाट काठमाडौंको एक…

अबको आर्थिक क्रान्ति उर्जाबाट शुरु गर्नुपर्छः अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले अबको आर्थिक क्रान्ति उर्जाबाट शुरु गर्नुपर्ने…

टेलिचलचित्र ‘माइतीघर’को प्रसारण सुरु (भिडियो सहित)

काठमाडौं । टेलिचलचित्र ‘माइतीघर’को प्रसारण प्रारम्भ भएको छ । मणिलिङ्गेश्वर फिल्मस् हाउस प्रा.लि.को प्रस्तुति रहेको यस टेलिचलचित्रको…

रास्वपा केन्द्रीय समिति बैठक आजदेखि, सहकारीसम्बन्धी अध्यादेशबारे छलफल

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार…

रहेनन् पत्रकार श्यामसुन्दर, ३३ वर्षको उमेरमा निधन

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । नेपाल भ्यूज डटकम नामक अनलाइन पोर्टलको उपसम्पादक रहेका…

YOU MAY ALSO LIKE