राजनीति
आर्थिक सुधार गरेमात्रै राजनीतिक स्थिरता कायम हुन्छः उपाध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले मुलुकमा जस्तोसुकै राजनीतिक व्यवस्था आएपनि आर्थिक विकास र निजी क्षेत्रको…
माईतीघरमा अभियानकर्मीको प्रश्नः जनताको लागि सिंहदरबारको ढोका किन बन्द ?
काठमाडौं । चुरे तथा वन जंगल संरक्षण अभियान नेपालले चुरे तथा वन जंगल संरक्षणको माग गर्दै माईतीघरमा प्रदर्शन गरेका…
युद्धले क्षतिग्रस्त मध्यपूर्वको पुनर्निर्माणमा नेपाली सिमेन्ट र निर्माण सामग्री निर्यात गर्न सकिन्छः शरदविक्रम राणा
काठमाडौं । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले मध्यपूर्वमा देखिएको पछिल्लो तनाव र द्वन्द्वका बीच नेपालका…
आगामी आर्थिक वर्षदेखि लागू गर्न सातौँ भन्सार सुधार योजना बन्दै, निजी क्षेत्रसँग सुझाव माग
काठमाडौं । भन्सार विभागले आगामी आर्थिक वर्ष २०८३र८४ देखि सातौँ भन्सार सुधार योजना बनाएर कार्यान्वयनमा ल्याउने भएको छ ।
चालु…
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एवं पूर्व गृहमन्त्री रमेश लेखक १३ दिनको हिरासत बसाइपछि…
निजी क्षेत्रलाई आश्वासन र प्रतिवद्धता होइन, काम गर्ने वातावरण चाहिन्छः सांसद दुलाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले निजी क्षेत्रलाई केवल आश्वासन र प्रतिवद्धता मात्र नभई काम गर्ने ठोस…
निजी क्षेत्र राज्यको मेरुदण्ड हो, यसलाई हेर्ने दृष्टिकोणमा स्पष्टता चाहिन्छः सांसद महर
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऐन महरले निजी क्षेत्र राज्यको मेरुदण्ड भएकाले राज्यले यसलाई हेर्ने दृष्टिकोण र…
सरकार व्यवसायीमैत्री हुनुपर्छ, ५ वर्षलाई ‘निर्यात वर्ष’ घोषणा गरौँः सांसद बराल
काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले मुलुकको आर्थिक समृद्धिका लागि सरकार व्यवसायीमैत्री हुनुपर्नेमा जोड दिएका छन् ।
उद्योगी तथा…
चट्याङसहित वर्षा गराउने प्रणाली पूर्वी भूभागतर्फ सर्दै
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहँदा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम…
कोसी प्रदेशका मुख्यमन्त्री कार्कीलाई मातृशोक
काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री तथा नेकपा ९एमाले०का सचिव हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ । उनकी ९१ वर्षीया आमा…
ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउने सिफारिसविरुद्ध परेको रिट खारेज
काठमाडौं । निवर्तमान गृहमन्त्री एवं अधिवक्ता ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउने सिफारिस विरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतबाट…
राखेपद्वारा एन्फाको निलम्बन फुकुवा गर्ने निर्देशन अस्वीकार
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फा निलम्बन फुकुवा गर्ने र तत्काल चुनाव गर्ने सम्बन्धमा विश्व फुटबल महासंघ…
आज जनआन्दोलन दिवस मनाइँदै
काठमाडौं । प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदैछ ।
२०४६ साल चैत २६…
ललितपुरमा दाजुभाइको हत्या, पाँच जना पक्राउ
काठमाडौं । ललितपुर पाटनको कृष्ण मन्दिर परिसरमा हिजो चक्कु प्रहार गरेर दाजुभाइको हत्या भएको छ । चक्कु प्रहारबाट ३३…
लेबनानमा इजरायलको घातक हमला, २५० भन्दा बढीको मृत्यु
काठमाडौं । इजरायलले लेबनानमा हालसम्मको सबैभन्दा ठूलो हवाई आक्रमण गर्दा २५० भन्दा बढी मानिसको मृत्यु भएको छ । हिज्बुल्लाहसँगको…
बिभिन्न देशका राजदूतहरूसँग प्रधानमन्त्री शाहको सामूहिक भेटवार्ता, मित्र राष्ट्रहरूसँगको सम्बन्ध अझ सुदृढ बनाउन उत्सुक भएको जिकिर
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूलाई उनीहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ…
गृहमन्त्रीद्वारा नेपालीले स्वीस बैंकमा पैसा राखे नराखेको अनुसन्धामा सहयोग गर्न राजदूतसँग आग्रह
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपालीहरूले अवैध रूपमा आर्जन गरेको पैसा स्वीस बैंकमा राखे नराखेको विषयमा अनुसन्धानका लागि सघाउन…
पश्चिम नेपालबाट वर्षा सुरु
काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भई अहिले पश्चिम नेपालबाट वर्षा…
औषधिको मूल्यमा अर्बौँको घोटाला भएको सांसद राजीव खत्रीको आरोप
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले औषधिको अनधिकृत मूल्य वृद्धिका कारण नेपाली जनताले बर्सेनि अर्बौँ रुपैयाँको…
- प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध मात्र उजुरी, साउन १२ र १३ गते सुनुवाई हुने
- वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव
- प्रधानमन्त्री र मन्त्रीहरू पार्टी नेतृत्वप्रति जवाफदेही हुनुपर्छः अर्थमन्त्री वाग्ले
- मार्चमा निस्किएका ककरोच अघि बढेसँगै मोदीले छाडे संसद् भवन, दिल्लीमा सुरक्षा व्यवस्था अत्यन्त कडा

