मङ्लबार, कार्तिक २६, २०८२
Tuesday, November 11, 2025

राजनीति

नेपाल छैटौँ एशियन महिला कबड्डी च्याम्पियनशिपको सेमिफाइनलमा

काठमाडौं । इरानको तेहरानमा भइरहेको छैटौँ एशियन महिला कबड्डी च्याम्पियनशिपमा नेपाल सेमिफाइनलमा पुगेको छ ।

नेपालले आफ्नो पहिलो खेलमा हिजो…

काठमाडौंमा बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु

काठमाडौं। काठमाडौंको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ ।

द्वन्द्वपीडित तथा अपांग…

संघीय संसदका दुवै सदनको बैठक बस्दै,राष्ट्रिय सभामा मन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौं। आज पनि संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभा बैठक दिउसो १ बजे र राष्ट्रियसभाको बैठक…

कुलमानले सरकारलाई टेर्दै टेरेनन्, चिन्दै चिनेनन्ः मन्त्री खड्का

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यसम्पादन मूल्याङ्कनमा…

मुलुक बचाउन, भ्रष्टहरुबाट देशलाई जोगाउन जनता सडकमा आउनुको विकल्प छैन्ः प्रभु साह

कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेताहरुले लोकतन्त्रलाई जनता ठग्ने मन्त्र बनाएको टिप्पणी गरेका…

पूर्वराजा शाहलाई प्रधानमन्त्री ओलीको चुनौतिः लोकप्रिय छु भन्ने लागेको भए चुनाव लड्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शासन गर्नका लागि निर्वाचनबाट आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौति दिएका…

नेपाल बारमा भिड्न विपक्षीले पनि बनाए गठबन्धन, को–को छन् उम्मेदवार

काठमाडौं । देशभरिका अधिवक्ताहरुको छाता संस्था नेपाल बार एशोसिएशनको आगामी निर्वाचनका लागि विपक्षी दल निकटका अधिवक्ताहरुले पनि…

आज बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी वयवसायी महासंघका…

पाथीभरा केबलकार निर्माणमा बाधा पुर्‍याउने कुराले लगानीकर्ताहरुको मनोबल घटायोः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार निर्माणमा बाधा पुर्‍याउने कुराले लगानीकर्ताहरुको मनोबल…

माओवादी केन्द्रको ‘तराई–मधेस जागरण अभियान’ को समय तालिका हेरफेर

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ को समय तालिका हेरफेर गरेको छ ।…

कुलमान घिसिङलाई हटाउने सरकारको कसरत जारी, पुनः स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।…

दुवै सदनको बैठक बस्दै, राष्ट्रियसभामा पाँच अध्यादेश निर्णयार्थ पेस हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र…

आज पनि घट्यो अमेरिकी डलरको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली मूल्य निर्धारण गरेको छ । राष्ट्र बैंकको…

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, तराईका केही स्थानमा हुस्सु

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली भएको…

मानव अधिकार हनन कर्ताहरुलाई कानूनको दायरामा ल्याउँछौँः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मानव अधिकारको रक्षा गर्ने बताएका छन् । बुधवार काठमाडौंमा राष्ट्रिय…

सांसद किनबेचको अभिव्यक्तिप्रति प्रभु साहद्धारा सभामुखको ध्यानाकर्षण

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकार सांसद किनबेचमा लागेको भन्ने…

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत

काठमाडौं । प्रतिनिधि सभाबाट ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश’ स्वीकृत भएको छ ।

सरकारले अध्यादेश ल्याएर संसदको अपमान गर्‍योः विपक्षी दलहरु

काठमाडौं । सरकारले ल्याएको ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’बारे…

कुलमानलाई हटाए सडक र सदनमा आन्दोलन गर्ने राप्रपाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक…

YOU MAY ALSO LIKE