सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

खबर

एमालेले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा बुझायो विरोधपत्र

काठमाडौँ । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले काठमाडौँ जिल्ला प्रशासन…

एमालेले आज पनि थाल्यो काठमाडौंमा प्रदर्शन

काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका जनवर्गीय संगठनहरूले आज पनि प्रदर्शन थालेको छ ।

काठमाडौंको माइतीघर–बबरमहल…

बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको प्रमुख सल्लाहकारमा कुमार बेन ९कुमार व्यञ्जनकार० र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन्…

पूर्णबहादुरको क्रियाशील सदस्यता अद्यावधिक नगर्नेबारे कांग्रेस पदाधिकारीमा छलफल

काठमाडौं । नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्काले ‘कार्यवाहक सभापति’को रुपमा जारी गरेको विज्ञप्तीलाई गम्भीर रुपमा लिएको छ ।

नेकपा एमालेका…

सर्वोच्च अदालतमा कानुनमन्त्री गौतम

काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम सर्वोच्च अदालत निरीक्षण गरेकी छन् । आइतबार बिहान…

कक्षा ५ सम्मका विद्यार्थीहरूले परीक्षा दिनु नपर्ने

काठमाडौं । सरकारले कक्षा ५ सम्मका विद्यार्थीका लागि आन्तरिक परीक्षा प्रणाली बन्द गर्ने महत्वकांक्षी योजना ल्याएको छ ।

अस्ति बसेको…

ओली–लेखक पक्राउबारे नेपाल बारको टिप्पणीः सरकारले पूर्वाग्रह साँध्यो, गैरकानूनी काम गर्‍यो

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने…

सुनको भाउ आज तोलामा ५ हजार रुपैयाँले बढ्यो

काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा ५…

कांग्रेस नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।

खड्कालाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको…

अमेरिकामा ट्रम्प विरोधी प्रदर्शन, हजारौं सहभागी

काठमाडौं । अमेरिकाका धेरै भागमा हिजो राष्ट्रपति डोनाल्ड ट्रम्पविरोधी प्रदर्शन भएको छ । नागरिकले बढ्दो महँगी, इरानसँगको युद्ध र…

राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका राइड शेयरिङ कम्पनीहरूले मनोमानी भाडा निर्धारण गरेको र राइडरहरूको श्रम शोषण गरेको भन्दै ‘प्रो…

सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म

काठमाडौं । बालेन्द्र साह नेतृत्वको सरकारले सार्वजनिक खरिद सुधार, विकास आयोजना व्यवस्थापन, लगानी प्रवद्र्धन, निजी क्षेत्रको संरक्षण, पर्यटन विस्तार…

ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने कांग्रेस देउवा समूहको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको निर्वतमान सभापति शेरबहादुर देउवा पक्षले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता…

वैशाखमा महिला तथा पुरुष भलिबल लिग हुने

काठमाडाैं । प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग अर्को महिना हुने भएको छ ।

नेपाल भलिबल संघको आयोजनामा…

ओली र लेखक पक्राउबारे काँग्रेसः सरकारले विधिको शासनविपरित काम ग¥यो

काठमाडौं । नेपाली काँग्रेसले जेन–जी आन्दोलनको छानविन गर्न गठित उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदन अपारदर्शी र एकपक्षीय रहेको…

वर्षाका कारण प्रधानमन्त्री कप क्रिकेटमा आजका दुवै खेल नतिजाविहिन

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आजका खेलहरु वर्षाको कारण नतिजाविहिन भएका छन् । मैदान ओसिलो हुँदा…

नेकपा एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं । नेकपा एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्

मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७…

कृषिमन्त्रीद्वारा कृषि सामग्री कम्पनीको अनुगमन, रासयनिक मललाई सहज बनाउन निर्देशन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री गीता चौधरीले कृषि सामग्री कम्पनी लिमिडेटको अनुगमन गरेकी छन् ।

मन्त्री चौधरीले शनिवार कम्पनीको…

कान्ति लोकपथ अवरुद्ध, बीपी राजमार्ग अझै खुलेन

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ भ¥याङडाँडामा पहिरो खसेर कान्ति लोकपथ अवरुद्ध भएको छ ।

आज दिउँसो पहिरो…

YOU MAY ALSO LIKE