मङ्लबार, कार्तिक १२, २०८२
Tuesday, October 28, 2025

एमाले केन्द्रिय कमिटी बैठक शुरु

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटी बैठक शुरु भएको छ । बुधवार बिहान ललतिपुरमा बैठक शुरु भएको हो ।

बुधवारबाट शुरु भएको बैठक शुक्रवारसम्म चल्नेछ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रममा आधारित रही राजनीतिक प्रतिवेदन, राजनीतिक प्रश्ताव प्रश्तुत गर्नेछन् । सोही विषयमा आधारित रहेर बैठकमा छलफल हुनेछ ।

एमालेले महाधिवेशन मंसिरको अन्तिममा गर्ने भनेपनि मिति तोकेको छैन । केन्द्रिय कमिटीको बैठकले मिति र स्थान पनि तोक्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x