मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

रास्वपाबाट उम्मेदवार बन्ने निश्चित भएपछि सञ्चारमन्त्रीको राजीनामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले रास्वपाबाट चुनाव लड्ने गरी राजीनामा दिने भएका छन् ।

उनले अहिले साँझ विशेष पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गर्दैछन् । रास्वपा स्रोतका अनुसार खरेल ललितपुर २ बाट उम्मेदवार बन्ने भएपछि राजीनामा दिन लागेका हुन् ।

मन्त्री खरेल राजीनामा बोकेर प्रधानमन्त्री कार्यालयमा पुगेका छन् । राजीनामापछि मन्त्रालयमा विशेष पत्रकार सम्मेलन र विदाइ कार्यक्रम राखिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x