चुनाव लक्षित बालेनको दौड, इलामपछि पाँचथर पुगे
२ हफ्ता अगाडी
bagmatitvhd
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का वरिष्ठ नेता बालेन शाह चुनावी दौडधुपमा व्यस्त छन् । हिजोसम्म झापामा रहेका उनी आज बिहान इलाममा मतदातालाई भेट्न व्यस्त थिए ।
अहिले उनी पाँचथर पुगेका छन् । चुनावी प्रचारप्रसार र आफ्नो पार्टीको उम्मेदवारका लागि भोट माग्न शाह पाँचथर पुगेका हुन् ।
WRITE COMMENTS FOR THIS ARTICLE